ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

गाडी मैले दिएँ।बहुपत्नीबारे प्रम पुत्र मोहनचन्द्र अधिकारी। मेरा यिनै आखा देखेको। मदन भण्डारीको हत्या

Автор: Кало Китаб TV

Загружено: 2025-07-11

Просмотров: 34012

Описание: #bidhya_madan #kapoli #madanbhandari #radhakrishna_mainali #himanishah #bhimrawal #Parliamentofnepal #Ramharikhatiwada #Keshab_adhikari #hatyakanda #MadhavNepal

Guest - Mohanchandra Adhikari (Nepal Communist Leader- Bikram sambat 2007 -Bikram sambat 2082 )

नेपालको राजनैतिक इतिहासको २००७ सल देखि २०८२ साल सम्मका घटनाहरुको नालीबेली। स्वयं भोगेका , देखेका र खेपेका नेता मोहनचन्द्र अधिकारीको खुलासा। नेपालि नेल्सन मन्डेला भनेर चिनिने अधिकारीले पहिलो पटक मिडियामा यस्ता सम्म कुराको खुलासा गरेका छन् - इतिहास र राजनीतिको अध्यताहरुलाई बिशेस महत्वपुर्ण छ।

चर्चा गरिएका पात्रहरु
मात्रिका प्रसाद कोईराला
बिपी कोईराला
गिरिजा प्रसाद कोइराला
तराणि कोईराला
केशब कोईराला
कमल कोईराला
कृष्ण प्रशास भट्टराइ (प्रम तथा कांग्रेस नेता )
कृष्ण प्रसाद कोईराला (प्रम तथा कांग्रेस नेता मात्रिका,बिपी,गिरिजाका बुवा )
रामचन्द्र अधिकारि (मोहनचन्द्रका हजुर्वा , मनमोहन (प्रम) का बुवा )
रामचन्द्र पौडेल (हाल रास्ट्रपति)
राधाकृष्ण मैनाली
सिपि मैनाली
यज्ञ बहादुर कप्तान (यज्ञ बह्दादुर थापा)
राजा त्रिभुवन
राजा महेन्द्र
राजा बिरेन्द्र
पुर्व राजा ज्ञानेन्द्र शाह
२००७ सालको क्रान्ति। २०१७ सालको पंचायती ससाना, २०४६ को परिवर्तन र २०५२ सालको जनयुद्ध यता आज सम्मका कुरा

राजा ज्ञानेन्द्रलाइ तर्साउन मात्र त हैन?Parliament of Nepal Scam | Nirmal Nibas royal game | Nijamati bidheyak Kirte tatha jalsaji kanda | Nepal police CIB and Cyber Bureau Investigation

पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १०–१४ वर्ष कैद र १८ करोड ५८ लाख बिगो दाबी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईएए) ले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा हो, जसले गणतन्त्रको कानुनी शासन र जवाफदेहितालाई सशक्त बनाएको छ। आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ, र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कडा सजायको सम्भावना छ।

तत्कालिन राजा ज्ञानेन्द्र शाह तत्कालिन प्रधानमंत्री झलनाथ सम्म। शेर बहादुर देखि केपी ओली र सुर्यबहादुर थापा सम्म। प्रचण्ड देखि लोकेन्द्र बहादुर चन्द सम्म। पतञ्जली प्रकरणको पृष्ठभूमि र घटनाक्रम

पतञ्जली योगपीठ नेपाल, भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णसँग सम्बन्धित संस्था हो, जसले २०६४ मा नेपालमा आयुर्वेदिक कलेज, अस्पताल, र जडीबुटी खेतीका लागि गैरनाफामूलक संस्थाको रूपमा दर्ता भएको थियो। सीआईएएको अनुसन्धानअनुसार, काभ्रेपलाञ्चोकको साँगा, महेन्द्रज्योति, नासिकास्थान, र चालाल गणेशस्थान क्षेत्रमा पतञ्जलीले २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुट प्राप्त गरी ५५४ रोपनी ५ आना १ पैसा जग्गा खरिद गरेको थियो। यसमध्ये २५२ रोपनी ३ आना १ पैसा गुठी संस्थानको जग्गा रहेको र पतञ्जलीले भोगचलनकर्ताको रूपमा दुरुपयोग गरेको आरोप छ।

#madhav_kumar_nepal_arrested #raprapa_khareji #gyanendrashah_property #premrajsilwal #durbar_hatya_kanda
Guest - Former DIG Keshav Adhikari ( Nepal Police)

सिधा बिचार प्रस्ट तर्कका धनि उनै Malla संगको बिशेष कुराकानी

भिजिटभिसा प्रकरण र गृहमन्त्री रमेश लेखक अनि सहसचिब तिर्थराज भट्टराईका कुरा
पतंजली जग्गा प्रकरण
राप्रपा दल | ज्ञानेन्द्र शाहको सुन र छल अचल सम्पति
भुटानी काण्ड | बालुवाटर प्रकरण
तारागाउ रिजेन्सी घोटालामा जोडिएका स्व सर्राफ पतंजली जागा प्रकरणमा जोडिएपछि उनका छोरा अरुण सम्मलाइ मुद्धा
दरवार हत्या काण्ड | गिरिबंधु प्रकरण | वाईडबडि काण्ड
न्यारोबडि काण्ड
सभामुख कृष्ण बहादुर महरा रोसनी काण्ड

दरवार हत्या काण्ड मार्फत राजा बिरेन्द्रको बंश हत्या र ज्ञानेन्द्रको परिवारको बंशको शासनको सुरुवात भएको यो घटना संसारकै लागि रहस्यमय थियो। राजपरिवारलाई कानुन नलाग्ने र उनीहरु बिरुद्ध अनुसन्धान गर्न नपाइने संबैधानिक व्यवस्थाले घटनालाई अझ भयानक बनायो।

#kalokitabresearchtv
#arrest_gyanendra #NepalHistory #DarkMonarchy #NarayanahitiMassacre #JusticeForBirendra #HemantMalla #NepalRepublic #CorruptionInNepal #GanatantraDibas
#RameshLekhak #CorruptionInNepal #KaloKitab #EndMonarchy #MohammadAftabAlam #JusticeSystem #GyanendraShah #NepalRepublic #ShahDynasty #KaloKitab #NepalHistory #KathmanduHistory #KaloKitabResearchTV, #KaloKitabYoutube, #NarayanahitiMassacre, #JusticeForBirendra, #GyanendraShah, #EndMonarchy, #MohammadAftabAlam, #RameshLekhak, #CorruptionInNepal, #NepalRepublic, #GanatantraDibas, #ShahDynasty, #KathmanduHistory, #JusticeSystem, #NepalNews

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
गाडी मैले दिएँ।बहुपत्नीबारे प्रम पुत्र मोहनचन्द्र अधिकारी। मेरा यिनै आखा देखेको। मदन भण्डारीको हत्या

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

नेताहरुको ओछ्यान सम्मका कुरा। हलचल मच्चाउदै पुस्तक सार्वजनिक - निर्वासन देखि प्रधानमन्त्री सम्म

नेताहरुको ओछ्यान सम्मका कुरा। हलचल मच्चाउदै पुस्तक सार्वजनिक - निर्वासन देखि प्रधानमन्त्री सम्म

गगनको अग्नि परीक्षा! रवि–बालेन बहुमतको सरकार बनाउने सूरमा। मिश्रले खाता खोल्छन् ?

गगनको अग्नि परीक्षा! रवि–बालेन बहुमतको सरकार बनाउने सूरमा। मिश्रले खाता खोल्छन् ?

गगनको सहयोगी भन्दा थप के योग्यता छ तपाईँको ? | Prasta Prashna EP-12

गगनको सहयोगी भन्दा थप के योग्यता छ तपाईँको ? | Prasta Prashna EP-12

चुनावीपछि कांग्रेस-एमालेको सरकार, रास्वपा पहिलो दल बन्ने, बालेन चुनाव हार्ने । Rajendra Chapagain

चुनावीपछि कांग्रेस-एमालेको सरकार, रास्वपा पहिलो दल बन्ने, बालेन चुनाव हार्ने । Rajendra Chapagain

पोखरा देखि रारा सुटुक्क पुग्ने नयाँ बाटो | यसरी पुगिन्छ नेपालको सबैभन्दा सुन्दर ठाउँ | Rara lake

पोखरा देखि रारा सुटुक्क पुग्ने नयाँ बाटो | यसरी पुगिन्छ नेपालको सबैभन्दा सुन्दर ठाउँ | Rara lake

केपिओलिका युद्धकालिन कमाण्डर RK मैनालीलाई प्रस्न - जेल भित्र किन कुटेको? बिध्यादेबीको स्तर?Kalokitab

केपिओलिका युद्धकालिन कमाण्डर RK मैनालीलाई प्रस्न - जेल भित्र किन कुटेको? बिध्यादेबीको स्तर?Kalokitab

महावीर पुनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | भन्छन्: महावीर पुन एउटा असल र मन सफा भएको मान्छे हो

महावीर पुनको भाषण सुनेर डा. सुरेन्द्र परे छक्क | भन्छन्: महावीर पुन एउटा असल र मन सफा भएको मान्छे हो

टीकाराम यात्री भन्छन, बालेन शाह देशका भविष्य हुन | THE PRAKASH SUBEDI SHOW | S03 | EP 31 | TIKARAM

टीकाराम यात्री भन्छन, बालेन शाह देशका भविष्य हुन | THE PRAKASH SUBEDI SHOW | S03 | EP 31 | TIKARAM

चुनाव कसलाई चाहिएको हो ? को हो त भिजिनारी नेता ? Gagan | Balen | TV Today HD | News | Congress

चुनाव कसलाई चाहिएको हो ? को हो त भिजिनारी नेता ? Gagan | Balen | TV Today HD | News | Congress

अख्तियार प्रहरी प्रमुख DIG ले खोले- माधब नेपाल र रामदेव कनेक्सन लेनदेन लहरो, सुनको थाल, पतंजली काण्ड

अख्तियार प्रहरी प्रमुख DIG ले खोले- माधब नेपाल र रामदेव कनेक्सन लेनदेन लहरो, सुनको थाल, पतंजली काण्ड

डा बाबुराम भट्टराइको सपना उम्मेदवारी फिर्ताको रहस्य- Ram Karki द्वारा पर्दाफास | haribol | lekhnath

डा बाबुराम भट्टराइको सपना उम्मेदवारी फिर्ताको रहस्य- Ram Karki द्वारा पर्दाफास | haribol | lekhnath

Chij_Nita भ्वाईस अफ नेपालमा भाईरल निता थापा मगर र चिज गुरुङको साह्रै उत्कृष्ट दोहोरी । HD

Chij_Nita भ्वाईस अफ नेपालमा भाईरल निता थापा मगर र चिज गुरुङको साह्रै उत्कृष्ट दोहोरी । HD

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठको दाबी: लेखेर राख्नुहोस् यही पाराले हो भने १०-१५ भित्रै देश रहँदैन.

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठको दाबी: लेखेर राख्नुहोस् यही पाराले हो भने १०-१५ भित्रै देश रहँदैन.

चाईनाको गाउँ सैजुङ | नेपाली सङ्ग बिबाह | टोपी लगाएर गर्ने चलन | Nepal China border village

चाईनाको गाउँ सैजुङ | नेपाली सङ्ग बिबाह | टोपी लगाएर गर्ने चलन | Nepal China border village

GH 113 || What was Chhintang Hatya Kanda? || Chhintang Kanda || Chhintang Massacre ||

GH 113 || What was Chhintang Hatya Kanda? || Chhintang Kanda || Chhintang Massacre ||

मदन हत्याको प्रमाण नष्ट गर्न यसरी भएको थियो गाेप्य मिटिङ, किन गरे अमर लामाको हत्या?-उमेश गिरीको बयान

मदन हत्याको प्रमाण नष्ट गर्न यसरी भएको थियो गाेप्य मिटिङ, किन गरे अमर लामाको हत्या?-उमेश गिरीको बयान

पार्टीका नेताहरुलाई का'र'बा'ही गरेर निर्वाचन जितिन्छ दाहालजी ? तपाईं ठेक्कपट्टामा सक्रिय हो ?

पार्टीका नेताहरुलाई का'र'बा'ही गरेर निर्वाचन जितिन्छ दाहालजी ? तपाईं ठेक्कपट्टामा सक्रिय हो ?

योगेश, सुरेन्द्रहरु एमालेमा तिरस्कृत भैरहँदा चक्रे मिलनहरु किन पुरस्कृत भैरहेका छन् ? Tikaram Yatri

योगेश, सुरेन्द्रहरु एमालेमा तिरस्कृत भैरहँदा चक्रे मिलनहरु किन पुरस्कृत भैरहेका छन् ? Tikaram Yatri

घोषणपत्र लेख्दै दल, रास्वपा स्वर्णिमको कमान्डमा, काउन्टरमा ओली आफैँ लेख्दै, कांग्रेसमा विश्वको खाका

घोषणपत्र लेख्दै दल, रास्वपा स्वर्णिमको कमान्डमा, काउन्टरमा ओली आफैँ लेख्दै, कांग्रेसमा विश्वको खाका

विपी र यदुनाथको सानिध्यताले चम्कीएका हिरा Dr Jayaraj Acharya गोल्ड मेडल देखी हार्वर्ड सम्मको कथा

विपी र यदुनाथको सानिध्यताले चम्कीएका हिरा Dr Jayaraj Acharya गोल्ड मेडल देखी हार्वर्ड सम्मको कथा

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]