अख्तियार प्रहरी प्रमुख DIG ले खोले- माधब नेपाल र रामदेव कनेक्सन लेनदेन लहरो, सुनको थाल, पतंजली काण्ड
Автор: Кало Китаб TV
Загружено: 2025-06-07
Просмотров: 57913
Описание:
#CIB #Patanjali #HemantaMalla #MadhavNepal
अख्तियार माहाशाखा प्रहरी प्रमुख (retd) ले खोले- माधब नेपाल र रामदेव कनेक्सन, सुनको थाल, पतंजली काण्ड
पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १०–१४ वर्ष कैद र १८ करोड ५८ लाख बिगो दाबी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईएए) ले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा हो, जसले गणतन्त्रको कानुनी शासन र जवाफदेहितालाई सशक्त बनाएको छ। आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ, र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कडा सजायको सम्भावना छ।
तत्कालिन राजा ज्ञानेन्द्र शाह तत्कालिन प्रधानमंत्री झलनाथ सम्म। शेर बहादुर देखि केपी ओली र सुर्यबहादुर थापा सम्म। प्रचण्ड देखि लोकेन्द्र बहादुर चन्द सम्म। पतञ्जली प्रकरणको पृष्ठभूमि र घटनाक्रम
पतञ्जली योगपीठ नेपाल, भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णसँग सम्बन्धित संस्था हो, जसले २०६४ मा नेपालमा आयुर्वेदिक कलेज, अस्पताल, र जडीबुटी खेतीका लागि गैरनाफामूलक संस्थाको रूपमा दर्ता भएको थियो। सीआईएएको अनुसन्धानअनुसार, काभ्रेपलाञ्चोकको साँगा, महेन्द्रज्योति, नासिकास्थान, र चालाल गणेशस्थान क्षेत्रमा पतञ्जलीले २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुट प्राप्त गरी ५५४ रोपनी ५ आना १ पैसा जग्गा खरिद गरेको थियो। यसमध्ये २५२ रोपनी ३ आना १ पैसा गुठी संस्थानको जग्गा रहेको र पतञ्जलीले भोगचलनकर्ताको रूपमा दुरुपयोग गरेको आरोप छ।
#madhav_kumar_nepal_arrested #raprapa_khareji #gyanendrashah_property #premrajsilwal #durbar_hatya_kanda
Guest - Former DIG Hemanta Malla ( Nepal Police)
सिधा बिचार प्रस्ट तर्कका धनि उनै Malla संगको बिशेष कुराकानी
भिजिटभिसा प्रकरण र गृहमन्त्री रमेश लेखक अनि सहसचिब तिर्थराज भट्टराईका कुरा
पतंजली जग्गा प्रकरण
राप्रपा दल | ज्ञानेन्द्र शाहको सुन र छल अचल सम्पति
भुटानी काण्ड | बालुवाटर प्रकरण
तारागाउ रिजेन्सी घोटालामा जोडिएका स्व सर्राफ पतंजली जागा प्रकरणमा जोडिएपछि उनका छोरा अरुण सम्मलाइ मुद्धा
दरवार हत्या काण्ड | गिरिबंधु प्रकरण | वाईडबडि काण्ड
न्यारोबडि काण्ड
सभामुख कृष्ण बहादुर महरा रोसनी काण्ड
दरवार हत्या काण्ड मार्फत राजा बिरेन्द्रको बंश हत्या र ज्ञानेन्द्रको परिवारको बंशको शासनको सुरुवात भएको यो घटना संसारकै लागि रहस्यमय थियो। राजपरिवारलाई कानुन नलाग्ने र उनीहरु बिरुद्ध अनुसन्धान गर्न नपाइने संबैधानिक व्यवस्थाले घटनालाई अझ भयानक बनायो।
#kalokitabresearchtv
#arrest_gyanendra #NepalHistory #DarkMonarchy #NarayanahitiMassacre #JusticeForBirendra #HemantMalla #NepalRepublic #CorruptionInNepal #GanatantraDibas
#RameshLekhak #CorruptionInNepal #KaloKitab #EndMonarchy #MohammadAftabAlam #JusticeSystem #GyanendraShah #NepalRepublic #ShahDynasty #KaloKitab #NepalHistory #KathmanduHistory #KaloKitabResearchTV, #KaloKitabYoutube, #NarayanahitiMassacre, #JusticeForBirendra, #GyanendraShah, #EndMonarchy, #MohammadAftabAlam, #RameshLekhak, #CorruptionInNepal, #NepalRepublic, #GanatantraDibas, #ShahDynasty, #KathmanduHistory, #JusticeSystem, #NepalNews
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: