जीत चाहने मान्छे_ai music16_suno.com_nepali_ghazal_music
Автор: Amoorta Chintan15
Загружено: 2026-01-16
Просмотров: 101
Описание:
जीत चाहने मान्छे_ai music16_suno.com_nepali_ghazal_music
जित चाहने मान्छे म स्विकार्य छ हारै हार,
अचानो हुन कति गाह्रो सहनु छ धारै धार,
जित चाहने मान्छे म स्विकार्य छ हारै हार।
कोशिशको खाँबो उभ्याइ रहें लडिनै रह्यो,
के अचम्म भो मैले मात्र हार्नु पर्ने बार-बार,
जित चाहने मान्छे म स्विकार्य छ हारै हार।
आफैंसंग दया लाग्छ आजकाल भनौं के?
जिन्दगी यो आफैंलाई,लाग्न थाल्यो भार,
जित चाहने मान्छे म स्विकार्य छ हारै हार।
सोचे जस्तो र भने जस्तो पुरा भइदिने भए,
हो आफ्नो मुद्दा आफैंले गर्ने थिएँ वारपार,
जित चाहने मान्छे म स्विकार्य छ हारै हार।
यतिसम्म हैरान भैसकेकी छु म पीडादेखि,
मिले फाल्ने थिएँ पीडालाई गरेर चिरफार,
जित चाहने मान्छे म स्विकार्य छ हारै हार।
दु:ख ,पीडा नहुने को होला र यो दुनियाँमा,
हाँस्ने तिमीले हाँस्ने मन्त्र सिकाइदेउन यार,
जित चाहने मान्छे म स्विकार्य छ हारै हार।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: