जाग्यो सेयर बजार : कुन समूहमा लगानी गर्दा राम्रो ? NEWS TALK | ANALRAJ BHATTARAI | BIKASH THAPALIYA
Автор: Kantipur TV HD
Загружено: 2024-07-28
Просмотров: 17043
Описание:
राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछिको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ११३ अंकले बढेर २ हजार ६ सय ८१ बिन्दुमा पुगेको छ । यो २९ महिनायताकै उच्च हो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई यसअघि लाग्दै आएको २० करोडको सेयर कर्जाको सीमा खारेज गरेको र कर्जा विस्तालाई प्रोत्साहित गरेको भन्दै लगानीकर्ता सत्साहित भएका छन् । सेयर बजारमा आएको यो उछाल कत्तिको टिकाउ ? लगानीकर्ता कति सुरक्षित ? यिनै विषयमा कुरा गर्दै वित्तिय विश्लेषक अनलराज भट्टराई ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: