गाडी र घरजग्गामा लगानीका लागि राष्ट्र बैंक किन लचिलो ? News Talk । Anal Raj Bhattarai
Автор: Kantipur TV HD
Загружено: 2024-05-17
Просмотров: 11467
Описание:
नेपाल राष्ट्र बैंकले बजारमा थप कर्जा बढाउने गरी मौद्रिक नीति संशोधन गरेको छ । मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले गाडी र घरजग्गामा जाने कर्जाका लागि लचिलो नीति अपनाएको हो । घरजग्गा लगानीका लागि राष्ट्र बैंकको प्रत्साहन नीतिको संकेत के ? घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक सेयर बजारप्रति किन मौन ? वा राष्ट्र बैंको मौद्रिक नीति समीक्षाको समीक्षा कसरी गर्न सकिन्छ ? यिनै विषयमा कुरा गर्दै वित्तीय विश्लेषक अनलराज भट्टराई ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: