तिम्रो नै भर छ प्रभु Timro nai bhar chha prabhu by Manoj Sunar new nirankari nepali bhajan 2026
Автор: Nirankari Nepali Bhajan
Загружено: 2026-01-05
Просмотров: 522
Описание:
#timraibharchaprabhu
तिम्रो नै भर छ प्रभु ,तिम्रो नै छ आधार
तिम्रो नै भर छ प्रभु ,तिम्रो नै छ आधार
तिमी बिना प्रभु मेरो कहाँ छ र संसार
तिमी बिना प्रभु मेरो कहाँ छ र संसार
तिम्रो नै भर छ प्रभु तिम्रो नै छ आधार
तिम्रो नै भर छ प्रभु तिम्रो नै छ आधार
जब सताउँछ पीडाले दुःखले रुलाउँछ
गर्छु तिमीलाई प्रभु मेरो हरपल पुकार
गर्छु तिमीलाई प्रभु मेरो हरपल पुकार
तिमी बिना प्रभु मेरो कहाँ छ र संसार
तिमी बिना प्रभु मेरो कहाँ छ र संसार
तिम्रो नै भर छ प्रभु तिम्रो नै छ आधार
तिम्रो नै भर छ प्रभु तिम्रो नै छ आधार
तिमीले छोडेनौ मेरो साथ एकछिन पनी
आफू बेहाल हुँदा कोही लिँदैनन् खबर
आफू बेहाल हुँदा कोही लिँदैनन् खबर
तिम्रो नै भर छ प्रभु तिम्रो नै छ आधार
कटिरहेको थियो अभागी को जीवन
खोलेर किस्मतलाई दियौ खुसीको घर
खोलेर किस्मतलाई दियौ खुसीको घर
तिमी बिना प्रभु मेरो कहाँ छ र संसार
तिमी बिना प्रभु मेरो कहाँ छ र संसार
तिम्रो नै भर छ प्रभु तिम्रो नै छ आधार
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: