हर्देव वाणी 129 Hardev vani 129
Автор: Nirankari Nepali Bhajan
Загружено: 2025-12-08
Просмотров: 263
Описание:
सम्पुर्ण हर्देव वाणी 129
भाव दुईको मेटिएमा एकत्व त आउनेछ ।
एकप्रभुमा घुलमिल हुनु एकत्व नै भनिन्छ ।
अध्यात्ममा जुड्छौँ भने एकत्व यो आउनेछ ।
एकत्वले शान्ति ध्वजा दुनियाँमा लहराउने छ ।
पिताको हरेक मानव यो जगतको एक अँश हो ।
फरक-फरक देखिए पनि एउटै हाम्रो वंश हो ।
एकत्वको भावले नै हुन्छ यो धरती गुलजार ।
पूर्व पश्चिम उत्तर दक्षिण हराभरा हुन्छ संसार ।
सतभावले कायम जगमा गर्नुछ एकत्वलाई ।
'हरदेव' भन्छ सुख छ मिलनमा दुःख छ बिछोडमा ।
धन निरंकार जी🙏🙏🙏
यस गीतलाई सम्पूर्ण हर्देव वाणीको शब्द नम्बर 129 बाट लिएको हो । यसमा लय दिनुभएको छ सन्तोष npl dnj ले । र संगीत चाहिँ कृतिम कृत्रिम बुद्धिमता बाट बनाइएको हो ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: