Nepali new Christain song-FARKA RE FARKA RE/2026
Автор: GGmusic101
Загружено: 2026-02-08
Просмотров: 88
Описание:
#farkarefarkare
फर्क रे फर्क रे
#worshipmusic #song #jesuschrist #jesuschrist #jesuschrist #love #hindisong #christainsong #coversong #churchonline #worshipmusic #love
song written by
BISHAL MANANDHAR
generated
SUNO AI
गीतको समग्र अर्थ
यो गीतले मानिसको भट्किएको मनलाई येशूतर्फ फर्किन आग्रह गर्छ।
जीवन अस्थायी छ, संसार छलपूर्ण छ,
तर येशूमा अनन्त जीवन छ—यही मूल सन्देश हो।
गितको सन्देश
उद्धार पूरा भइसकेको छ—अब फर्किन मात्र बाँकी छ।
मृत्युपछि पनि रहने जीवनको तयारी गर।
अन्तिम चेतावनी र प्रेमपूर्ण निम्तो
कति दिनसम्म पापमै अड्किने?
कति दिन अभावको जीवन जिउने?
येशू आशिषका ढोका खोल्दै हुनुहुन्छ
आशिष झरी झैँ झर्दैछ
➡️ अन्तिम प्रश्न:
“के तिमी फर्कन तयार छौ?”
lyric-
फर्क रे फर्क रे, कहिले फर्कन नखोज्ने मन
समयको खेलमा रोपी छोडेको छौ रे त्यो धन
पापि जन नाश नहून भनि आए येशु जगमा
धोइ गए पापी मन, बहाई खुन , क्रूसै मा
तिम्रो र मेरो पाप लाई बोकी टाङ्गिए उनि क्रूसै मा
चिहान लाई खोक्रो पारि बौरी उठे अन्तमा ।
पाहुना झै सास हरु, एक दिन त यो रुक्ने छ
येसु बस्ने शहर मा, अनन्तको राज्य छ
फर्क रे फर्क रे, कहिले फर्कन नखोज्ने मन
समयको खेलमा रोपी छोडेको छौ रे त्यो धन
संसार यो, पापको सागर झै बगी रह्यो
थाहै नपाई पापले जिबन खोसी लग्यो
जयवन्त जिबन बित्दै छ ख्याल गर है
येसु है आए जिबन दिनु भनि
एक छिन फर्की हेर है
कति दिन गिन्दै बस्छौ पापमा फस्दै
कति बिन्ती गर्दै अभाब जिवन जिउँदै
येशु आए उघार्दै आशिष को बादल
झर्दै छ आशिष झरी सरी
के तयार छौ तिमी फर्की आउन लाई
पापि जन नाश नहून भनि आए येशु जगमा
धोइ गए पापी मन, बहाई खुन , क्रूसै मा
तिम्रो र मेरो पाप लाई बोकी टाङ्गिए उनि क्रूसै मा
चिहान लाई खोक्रो पारि बौरी उठे अन्तमा ।
Chorus
पाहुना झै सास हरु, एक दिन त यो रुक्ने छ
येसु बस्ने शहर मा, अनन्तको राज्य छ
फर्क रे फर्क रे, कहिले फर्कन नखोज्ने मन
समयको खेलमा रोपी छोडेको छौ रे त्यो धन
#worshipmusic #song #jesuschrist #jesuschrist #jesuschrist #love #hindisong #christainsong #coversong #churchonline #worshipmusic #love
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: