New nepali christain weeding song/2026_
Автор: GGmusic101
Загружено: 2026-02-04
Просмотров: 193
Описание:
new nepali christain song
written,lyric=bishal mananndhar
composed=suno ai
edited=capcut
lyric
यो मानब सागरको भिडमा
यो आँखा मा सजेको , एउटा तस्वीर तिम्रो
हजारौ नाम हरु मा
मन ले रोजेको एउटै ,नाम तिम्रो
इश्वरले सजाएर पठाएको
मेरो जिबनको अन्मोल उपहार
तिमी विना अधूरो, अपूरो जिवन
तिमी नै हौ संसार मेरो ।
तिमी मात्रै , तिमी नै मात्रै
मेरो सारा खुसी, मेरो विश्वास
चाहे दुःख आओस , जिवनमा आँधी बेरी आओस
म सधै उभिने छु तिम्रो साथ मै
इश्वरको योजनाले भेट्यायो हामीलाई
प्राथना को उत्तर सँगै , मिलायो हामीलाई
जन्म जन्मान्तर सम्म पनि
नछुट्ने यो माया को डोरी बाँध्नु भो उहाँले
जब आँसु चूपचाप बग्छ
र शब्द ले साथ छोड्छ
मेरो काँध सधै तयार
तिमी थाक्दा
तिमी मात्रै , तिमी नै मात्रै
मेरो सारा खुसी, मेरो विश्वास
चाहे दुःख आओस , जिवनमा आँधी बेरी आओस
म सधै उभिने छु तिम्रो साथ मै
(
तिमी मेरो आदर गर्नु , मेरो माया सधै तिमीलाई
प्राथना ले बलवान बनाउ सम्बन्ध लाई
तिम्रो हर कम्जोरी को प्रेम छ मलाई
इश्वर लाई साँझी राखी प्रेम यो मेरो
घाम, जुन रहुञ्जेल तिमीलाई
मौनतामा जब पिर बल्झन्छ
र उराठेर जब मुटु दुखाउँछ
मेरो अंगालो सधै तयार
कोही नहुँदा साथी खोज्ने
तिमी मात्रै , तिमी नै मात्रै
मेरो सारा खुसी, मेरो विश्वास
चाहे दुःख आओस , जिवनमा आँधी बेरी आओस
म सधै उभिने छु तिम्रो साथ मै
#worshipmusic #2025 #jesuschrist #christainsong #coversong #churchonline #love #jesusislord #faithoverfear
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: