बुढानिलकण्ठ नारानथानमा अवस्थित fully furnishedघर बिक्रीमा!!
Автор: Lotus Elite Properties
Загружено: 2025-08-31
Просмотров: 4140
Описание:
काठमाण्डौ बुढानिलकण्ठ नारानथानमा अवस्थित (शेर बहादुर देउबा र Lemon Tree Premier Hotel नजिकै) बगैचा र पार्किङ्ग सहितको 9 आना क्षेत्रफल भित्र हालसालै बनेको (fully furnished)घर बिक्रीमा!!
Bed room:- 5 (4 Attached)
Living room:- 2
Bath room:- 7
Kitchen:- 1(Modular)
Garden:-Yes Water Fountain:-Yes
Store room:- 1
Laundry room:-1 Study room:-1 Music room:-1
Floor:- 3 Storey
Road :- 15 Ft (Dhalan)
Parking:- 3 Car/5-6 Bikes
Facing:- East
Location:- Budhanilkantha Narayantole
घरको बिशेषताताहरु:-
स्पा सोना स्टिम र वाटर फाउन्टेनको सुबिधा भएको।
म्युजिक रुम लण्ड्री रुम मेडीटेसन रुम र योगा रुमको सुबिधा भएको।
वास्तु शास्त्र अनुसार बनेको।
बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।
ढल,बत्ति,इन्टरनेट एवंम,चौबिसै घण्टा खानेपानिको सुविधा भएको।
Mixed,New Society,स्कुल,पुलिस चौकी रेस्ट्रो/मठ मन्दिर नजिकै भएको।
सार्बजानिक यातायातको नजिकै सुविधा भएको
आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्माण भएको ।
स्कुल कलेज बैंक हस्पिटल नजिकै सुविधा भएको
3 वटा गाडी 5/6 वटा बाईक पार्किङ्गको सुविधा भएको। भ्यालीको सम्पूर्ण दृष्य घरको हरेक रुम र छतबाट अवलोकन गर्न सकिने। हेटौडा र उदयपुर सिमेन्ट बाट निर्माण गरिएको। बाथरुम र धारामा Jaquar कम्पनीको समान प्रयोग गरिएको। जंगली सिसौ र अग्राख काठबाट भर्याङ्ग रेलिङ्ग र प्रत्येक कोठामा पार्केटिङ्ग गरिएको।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: