House on sale at Thulo Bharyang
Автор: Property OnAd
Загружено: 2024-06-06
Просмотров: 4890
Описание:
नागार्जुन नगरपालिका ठुलोभर्याङ चोकबाट १ कि. मि. भित्र यातायात कर्यलयबाट ३०० मि. को दुरिमा एकता चोकमा १ आना १ पैसामा बनेको ३.५ तल्ले कमर्सियल घर जसमा २ सटर, ४ बेडरुम,१किचेन, ४ वाथरुम र तीन वटा मोहडा भएको तुरुन्तै बिक्रिमा।
एक वाथरुममा वाथटपको सुभिधा;
सोलार र पुजा कोठा पनि भएको ;
पश्चिम् ,उत्तर र दक्षिण मोहडा भएको ;
६० हजार भाडा आइरहेको ;
•निर्माण सम्पन्न :-२०६९(१२*१२पिल्लर सिस्टम)
बाटो १८ फिट,१३ फिट र १० फिट
मुल्य:- १ करोड ७५ लाख मात्र। ( negotiable)
घर धनिको सिधा सम्पर्क नं:- ९८६१७८६३३३, ९८४३६४२४३४
================
यदि तपाई पनि यसरीनै आफ्नो Property को बिज्ञापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस....
propertyonad.com
Pulchowk, Lalitpur
Phone: +977-9864478117, +977-9851205679, 01-5555821
E-Mail: [email protected]
हाम्रो वेबसाइट:
https://www.propertyonad.com/
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: