ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

Nepali Sermon Series | आखिरी दिनहरूमा फर्कनुहुँदा प्रभुले किन न्यायको काम गर्नुहुन्छ?

Автор: सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली

Загружено: 2021-12-26

Просмотров: 6492

Описание: Nepali Sermon Series: Seeking True Faith | प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ?

२,००० वर्ष पहिले, पापबलि बनेर आफ्‍नो छुटकाराको काम पूरा गर्दै देहधारी प्रभु येशू मानवजातिलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो। प्रभुमा का विश्‍वासी गर्नेहरू सबैले के विचार गर्छन् भने, तिनीहरूका पाप क्षमा गरिएका हुनाले, तिनीहरूलाई प्रभुले उप्रान्त पापीहरूका रूपमा हेर्नुहुन्‍न र जब उहाँ फर्कनुहुनेछ, तब तिनीहरूलाई सीधै स्वर्गको राज्यमा लगिनेछ। त्यसकारण, मानिसहरू अचानक स्वर्गमा उठाइ लगिने र प्रभुलाई भेट्ने दिनको प्रतीक्षा गर्दै निरन्तर आकाशतिर नियालिरहेका हुन्छन्। तर तिनीहरूलाई छक्‍क पार्ने कुरा के हो भने, तिनीहरूको आँखा अगाडि विपत्तिहरू आइरहेको देख्दा, तिनीहरूले अझै पनि प्रभु येशू बादलमा ओर्लनुभएको देखेका छैनन्। बरु त्यसको सट्टा, पूर्वीय ज्योतिले मात्रै प्रभु पहिले नै फर्केर आइसक्‍नुभएको छ, उहाँ देहमा आउनुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनी निरन्तर गवाही दिइरहेको छ र उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ र उहाँले पहिले नै विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ भनेर निरन्तर साक्षी दिइरहेको छ। यो, मानिसहरूको धारणा र कल्‍पनाहरूभन्दा पूर्ण विपरीत छ। यही कारणले गर्दा धेरै मानिसहरूले यस्तो प्रश्‍न गरिरहेका छन्: प्रभु येशूले पहिले नै मानवजातिलाई छुटकारा दिइसक्‍नुभएको छ र उहाँको महान् काम पूरा भइसकेको छ। परमेश्‍वरले किन आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ? हामी साँचो विश्‍वासको खोजीको आजको प्रकरणमा सत्यता खोजौं र सँगै मिलेर उत्तरहरू पत्ता लगाऊँ।

कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Nepali Sermon Series | आखिरी दिनहरूमा फर्कनुहुँदा प्रभुले किन न्यायको काम गर्नुहुन्छ?

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

हाम्रा पापहरू क्षमा भएपछि, के प्रभुको पुनरागमन हुँदा उहाँले हामीलाई सीधै आफ्‍नो राज्यमा लैजानुहुनेछ?

हाम्रा पापहरू क्षमा भएपछि, के प्रभुको पुनरागमन हुँदा उहाँले हामीलाई सीधै आफ्‍नो राज्यमा लैजानुहुनेछ?

Nepali Sermon Series: Seeking True Faith | आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

Nepali Sermon Series: Seeking True Faith | आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

परमेश्वरका नाउँहरु के–के हुन् ? सुरुमा बाइबलमा परमेश्वरलाई के नाउँ दिइएको थियो ? II Names of GOD !

परमेश्वरका नाउँहरु के–के हुन् ? सुरुमा बाइबलमा परमेश्वरलाई के नाउँ दिइएको थियो ? II Names of GOD !

Special song | येशूको छातीमा दुग्धुकिने | बेथानी युवाहरु

Special song | येशूको छातीमा दुग्धुकिने | बेथानी युवाहरु

DON'T LOVE THE WORLD . l 1 John 2:15 -17 l Saroj Tamang l Bachan l God's Will ✝️

DON'T LOVE THE WORLD . l 1 John 2:15 -17 l Saroj Tamang l Bachan l God's Will ✝️

आन साङ होङज्यूको पवित्र जन्म | परमेश्वरको मण्डली

आन साङ होङज्यूको पवित्र जन्म | परमेश्वरको मण्डली

POWER OF TESTIMONY | Testimony of Kanchan Chudhary | Bachan tv | My Encounter With God |My Testimony

POWER OF TESTIMONY | Testimony of Kanchan Chudhary | Bachan tv | My Encounter With God |My Testimony

Nepali Sermon Series | किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

Nepali Sermon Series | किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

Nepali Sermon Series | कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

Nepali Sermon Series | कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

Nepali Sermon Series: Seeking True Faith | उठाइलगिनुको वास्तविक अर्थ के हो?

Nepali Sermon Series: Seeking True Faith | उठाइलगिनुको वास्तविक अर्थ के हो?

येशू प्रभुकाे चङगाई

येशू प्रभुकाे चङगाई

Nepali Gospel Song Aghi badau mandali- Sushmita Rai//Rosmi Bista// Suman Rai// 2022

Nepali Gospel Song Aghi badau mandali- Sushmita Rai//Rosmi Bista// Suman Rai// 2022

उहाहरुले बाईबलबाट कुन कुन सन्देश दिए ?  | The lessons they learned from the Bible | SDG

उहाहरुले बाईबलबाट कुन कुन सन्देश दिए ? | The lessons they learned from the Bible | SDG

जीवन गवाही , इसाईहरुले पन्चायतकाल मा भोगेका कस्टकर क्षण, testimony of life, elder B.B khajum limbu

जीवन गवाही , इसाईहरुले पन्चायतकाल मा भोगेका कस्टकर क्षण, testimony of life, elder B.B khajum limbu

History proves that Jesus Christ is real I Nepali Christian Sermon  Bachan I Mandali TV  I John 14:6

History proves that Jesus Christ is real I Nepali Christian Sermon Bachan I Mandali TV I John 14:6

A women went to heaven #fyp #viralvideos #youtube #world #share #subscribe #women #india #viralvideo

A women went to heaven #fyp #viralvideos #youtube #world #share #subscribe #women #india #viralvideo

The Power Of Praise in Deep Relationship With GOD  || Prasansa ko Shakti || Samuel Tamang || Nepali

The Power Of Praise in Deep Relationship With GOD || Prasansa ko Shakti || Samuel Tamang || Nepali

Nepali Sermon Series | एउटै परमेश्‍वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ भनी थाहा पाउनु

Nepali Sermon Series | एउटै परमेश्‍वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ भनी थाहा पाउनु

Nepali Sermon Series: Seeking True Faith | के त्रीएकत्व सम्‍बन्धी अवधारणा मान्य छ?

Nepali Sermon Series: Seeking True Faith | के त्रीएकत्व सम्‍बन्धी अवधारणा मान्य छ?

Nepali Sermon Series | के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

Nepali Sermon Series | के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]