ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

आन साङ होङज्यूको पवित्र जन्म | परमेश्वरको मण्डली

Автор: परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Загружено: 2023-05-22

Просмотров: 39260

Описание: ख्रीष्ट आन साङ होङज्यू सन् १९१८मा गणतन्त्र कोरियाको जाङसु-गुन, जन्लाबुग-दोमा अवस्थित खानी गाउँमा जन्मनुभयो ।
२,००० वर्षअघि येशूज्यूको पहिलो आगमनको समयमा, बोल्न नसक्ने जीवहरूबाट उहाँले सत्कार पाउनुभयो,
अनि पूर्वबाट आएका ज्योतिषीहरूले उहाँलाई सुन र सुगन्धित धूपद्वारा दण्डवत् गरे ।
मानिसको रूपमा दोस्रो पल्ट यस पृथ्वीमा आउनुहुँदा, उहाँले जन्मेको क्षणदेखि नै विभिन्न परीक्षा र कठिनाइहरू भोग्नुभयो ।

सन् १९१८मा, आन साङ होङज्यू जन्मनुहुँदा, पूरै संसारलाई मृत्युको दुस्वप्नतिर धकेलेको पहिलो विश्वयुद्ध समाप्त हुनुअघि नै पृथ्वीमा मृत्युको छाया फेरि पऱ्यो ।
स्पेनी फ्लूको प्रकोपबाट विश्व जनसंख्याको एक तिहाई संक्रमित भएर ५ करोडदेखि
१० करोड मानिसहरूको मृत्यु भयो ।
‘मेडिकल नरसंहार’ भनिएको त्यो प्रकोपबाट कोरिया पनि अपवादमा परेन ।
केही गाउँहरूमा त सबै जना संक्रमित भएकाले मृत शरीरलाई गाड्ने व्यक्तिसमेत भएन ।
स्पेनी फ्लूबाट कोरियाको जनसंख्यामध्ये ४०%(७६,००,००० जना) संक्रमित भएर १,४०,००० जनाको मृत्यु भयो ।

शैतानले सबै मानव-जातिको जीवनमाथी
किन यसरी मृत्युको भोज लगाएको होला ?

२,००० वर्षअघि येशूज्यू जन्मनुहुँदा हेरोद राजाले येशूज्यूलाई मार्नको निम्ति बेथलेहेम र त्यस इलाकाभित्र जन्मिएका सबै बालकहरूको हत्या गरे । त्यसै गरी, पवित्र आत्माको युगमा पनि शैतानले सबै बालकहरूलाई मारेर दोस्रो आगमनका ख्रीष्टको जन्मलाई रोक्न खोज्यो (मत्ती २:१३-१६) ।

तर अन्धकारको शक्तिले सर्वशक्तिमान् परमेश्वरको सुनियोजित उद्देश्य र इच्छामा कदापि बाधा पुऱ्याउन सक्दैन ।

राजा दाऊदको अगमवाणी र अञ्जीरको रूखको दृष्टान्तअनुसार सन् १९१८मा जन्मनुभएका
ख्रीष्ट आन साङ होङज्यूले ३० वर्ष पुग्नुभएको सन् १९४८मा बप्तिस्मा लिनुभएर
नयाँ करार जीवनको ज्योति चम्काउनुभयो ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बाइबलको अगमवाणीअनुसार दोस्रो पल्ट आउनुभएका
आन साङ होङज्यूलाई विश्वास गर्दछ ।

[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
आन साङ होङज्यूको पवित्र जन्म | परमेश्वरको मण्डली

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

ख्रीष्ट आन साङ होङज्यू आउनुहुने समय

ख्रीष्ट आन साङ होङज्यू आउनुहुने समय

[WeLoveU] आमाको मनद्वारा कोही पनि अपहेलित नहुने हर्षपूर्ण संसार बनाऔं | जाङ गिल जा

[WeLoveU] आमाको मनद्वारा कोही पनि अपहेलित नहुने हर्षपूर्ण संसार बनाऔं | जाङ गिल जा

Bagurumba dwhwo mwsanw tagnai ni video mn guwahati yao🥰

Bagurumba dwhwo mwsanw tagnai ni video mn guwahati yao🥰

अब्राहामको परिवारको इतिहास र स्वर्गीय माता | माता परमेश्वर

अब्राहामको परिवारको इतिहास र स्वर्गीय माता | माता परमेश्वर

नेपालमा Mother’s School २ सम्पन्न ❖ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

नेपालमा Mother’s School २ सम्पन्न ❖ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

ख्रीष्ट आन साङ होङज्यूको सुसमाचारको जीवन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

ख्रीष्ट आन साङ होङज्यूको सुसमाचारको जीवन | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[FactPlus] सृष्टिका थोकहरूमा परमेश्वर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

[FactPlus] सृष्टिका थोकहरूमा परमेश्वर | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ ५ |

आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट, परमेश्वर हुनुहुन्छ ५ |

परमेश्वरका साँचो प्रजा को हुन् ? | परमेश्वरको मण्डली

परमेश्वरका साँचो प्रजा को हुन् ? | परमेश्वरको मण्डली

परमेश्वरको मण्डलीमा उत्तर भेटियो

परमेश्वरको मण्डलीमा उत्तर भेटियो

माताको शिक्षा | परमेश्वरको मण्डली, माता परमेश्वर

माताको शिक्षा | परमेश्वरको मण्डली, माता परमेश्वर

महान् पहेली | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

महान् पहेली | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

[Short 4.1 Version] संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली

[Short 4.1 Version] संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली

नष्ट हुने भोजन र अनन्त जीवनको भोजन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

नष्ट हुने भोजन र अनन्त जीवनको भोजन | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

प्रेम परमेश्वरबाट आउँछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

प्रेम परमेश्वरबाट आउँछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

परमेश्वरको मण्डलीमा उत्तर भेटियो विषय २ सारा संसारमा फैलिरहेको माताको प्रेम

परमेश्वरको मण्डलीमा उत्तर भेटियो विषय २ सारा संसारमा फैलिरहेको माताको प्रेम

बोली र प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

बोली र प्रचार | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

आराधनाको महत्त्व | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

आराधनाको महत्त्व | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

म अन्धो थिएँ तर अब देख्दछु | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यो नै समस्या हो | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

यो नै समस्या हो | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]