एफिसी २ : १९ - २२ | मिलाप भएको परमेश्वरको मण्डली । The Reconciled Church of God.
Автор: NEW MAN CHURCH
Загружено: 2025-05-04
Просмотров: 132
Описание:
वचन खण्ड : - एफिसी २ : १९-२२
मिलाप भएको परमेश्वरको मण्डली ।
The Reconciled Church of God.
Bhojpuri Christian Sermon.
यो प्रवचन न्यू मेन आराधना मण्डली टिकर शनिबारको साप्ताहिक संगतिमा एफिसीको पत्रबाट भोजपुरीमा प्रचार गरिएको पद–पद अनुसार व्याख्यात्मक प्रचार हो ।
--------------------------------------------------
एफिसी २:१९-२२
१९. यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ।
२०. त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ।
२१. उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ।
२२. अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।
------------------------------------------------------
मूल सार: मिलाप भएको परमेश्वरको मण्डली।
रुप-रेखा: मिलाप भएको परमेश्वरको मण्डलीको २ परिणामहरू:
१) हामीहरु परमेश्वरको राज्यका नागरिक भएका छौ (१९क)
२) हामीहरु परमेश्वरको परिवारका सदस्य भएका छौ (१९ख-२२)
परमेश्वरको परिवारका ३ अद्भुत सत्यहरू:
क) यो परिवार येशु माथी निर्माण भएको छ (२०)
ख) यो परिवार परमेश्वरको पवित्र मन्दिरको रूपमा वृद्धि हुदैछ (२१)
ग) यो परिवार परमेश्वरको वासस्थानको रुपमा निर्माण हुदैछ (२२)
------------------------------------------------------------
#newmanchurch #newmanaradhanamandali #sermonbypradippaswan
#ephesians #एफिसी #न्युमेनचर्च #न्युमेनआराधनामण्डलीटिकर #NMAM #bhojpurichristiansermon #bhojpurichristian
-------------------------------------------------------------
Please, do Subscribe for more sermon's explanation to be notified.
कृपया, अधिसूचित हुनको लागि थप प्रवचनको व्याख्याको लागि सदस्यता लिनुहोस्।
-------------------------------------------------------------
Thank You.
धन्यवाद ।।।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: