एफिसी ३:१-६ | Glorious Mystery Ever In Human History| मानव इतिहासकै सबैभन्दा महिमामय रहस्य।
Автор: NEW MAN CHURCH
Загружено: 2025-11-13
Просмотров: 86
Описание:
वचन खण्ड : - एफिसी ३:१-६
मानव इतिहासकै सबैभन्दा महिमामय रहस्य।
The most glorious mystery in human history.
Bhojpuri Christian Sermon.
यो प्रवचन न्यू मेन आराधना मण्डली टिकर शनिबारको साप्ताहिक संगतिमा एफिसीको पत्रबाट भोजपुरीमा प्रचार गरिएको पद–पद अनुसार व्याख्यात्मक प्रचार हो ।
--------------------------------------------------
एफिसी ३:१-६
१. यसैकारण म पावल, तिमी अन्यजातिहरूका पक्षमा ख्रीष्ट येशूको कैदी--
२. तिमीहरूका निम्ति मलाई सुम्पिएको परमेश्वरका अनुग्रहको जिम्मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्ने मलाई लागेको छ।
३. जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ।
४. जब तिमीहरू यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरू बुझ्न सक्छौ।
५. जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन,
६. अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्।
------------------------------------------------------
वचन खण्ड: एफिसि ३:१-६
मूल सार: मानव इतिहासकै सबैभन्दा महिमामय रहस्य।
रुप रेखा: महिमामय रहस्यका तिन महत्वपूर्ण कुराहरु
१) महिमामय रहस्यको सेवक । (१-२)
महिमामय रहस्यको सेवकको दुइ सोचहरु:
क) जीवन येशुको प्रभुत्वमा छ । (१)
ख) सेवकाई उपहार हो । (२)
२) महिमामय रहस्यको प्रकाश । (३-५)
महिमामय रहस्यको ३ विशेषताहरु:
क) अलौकिक उत्पत्ति । (३)
ख) सबैले बुझ्न सकिने । (४)
ग) पवित्र आत्माद्वारा प्रकट । (५)
३) महिमामय रहस्यको सामग्री । (६)
महिमामय रहस्याको तिन विषयबस्तुहरु:
क) संगी-हक्वाला (६क)
ख) समान पहिचान (६ख)
ग) निश्चयता (६ग)
------------------------------------------------------------
#newmanchurch #newmanaradhanamandali #sermonbypradippaswan
#ephesians #एफिसी #न्युमेनचर्च #न्युमेनआराधनामण्डलीटिकर #NMAM #bhojpurichristiansermon #bhojpurichristian
-------------------------------------------------------------
Please, do Subscribe for more sermon's explanation to be notified.
कृपया, अधिसूचित हुनको लागि थप प्रवचनको व्याख्याको लागि सदस्यता लिनुहोस्।
-------------------------------------------------------------
Thank You.
धन्यवाद ।।।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: