ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

लोसारको अर्थ के हो? सोनाम लोसार ग्याल्पो लोसार तमु लोसारको महत्त्व के छ?

Автор: NB TV

Загружено: 2021-01-30

Просмотров: 12361

Описание: #NB_TV
सार दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ भोटभाषासंग सम्बन्धित शेर्पा, भुटानी, योल्मो, डोल्पाली तामाङ इत्यादि भाषाहरूमा लो अर्थात वर्ष वा साल भन्ने हुन्छ भने सार को अर्थ नयाँ भन्ने हुन्छ। यसैले लोसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ । लोसार मनाउने समुदायले बौद्ध ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार 'लो' अर्थात वर्षलाई १.ज्यिवा, २.लअङ्, ३.ताग, ४.योस, ५.ड्रुग्, ६.ड्रुल्, ७.त, ८.लुग, ९.ट्रेल्, १०.ज्य, ११.ख्यी, १२.फग[[१]] गरी बाह्रवटा जीवजन्तुका नाम दिएर गन्ने गरिन्छ र उक्त बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । जान लागेको पुरानो वर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रणगरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको ल्होछार (नयाँ वर्ष)को स्वागतको लागि ठूलो जमर्को गर्नुपर्छ ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।

Camera : Sadhuram Thapa
Camera Assist : Lakpa Chuki Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
लोसारको अर्थ के हो? सोनाम लोसार ग्याल्पो लोसार तमु लोसारको महत्त्व के छ?

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

धर्म किन गर्ने? पाप र पुण्यले अर्को जुनीमा कस्तो असर गर्छ? | Karma & Reincarnation | Acharya Tika

धर्म किन गर्ने? पाप र पुण्यले अर्को जुनीमा कस्तो असर गर्छ? | Karma & Reincarnation | Acharya Tika

के हामी खान र सुत्न मात्र जन्मेका हौं? 😭 मृत्यु अघि यो सत्य बुझ्नुहोस् | Purpose of Life Tika Sherpa

के हामी खान र सुत्न मात्र जन्मेका हौं? 😭 मृत्यु अघि यो सत्य बुझ्नुहोस् | Purpose of Life Tika Sherpa

कपाल काट्दैमा बौद्ध भइन्छ त? साँचो बुद्धिष्ट बन्ने विधि र शरणगमनको महत्व | Acharya Tika Sherpa

कपाल काट्दैमा बौद्ध भइन्छ त? साँचो बुद्धिष्ट बन्ने विधि र शरणगमनको महत्व | Acharya Tika Sherpa

SAKAS || सकस || Episode 128 || Nepali Social Serial | Raju,Tara, Binod, Anju |  02 February 2025

SAKAS || सकस || Episode 128 || Nepali Social Serial | Raju,Tara, Binod, Anju | 02 February 2025

बौद्ध तन्त्रमा प्रयोग हुने घण्टीको अर्थ र विभिन्न भाग के को प्रतीक हो? डमरुको आवाजले के जनाउछ?

बौद्ध तन्त्रमा प्रयोग हुने घण्टीको अर्थ र विभिन्न भाग के को प्रतीक हो? डमरुको आवाजले के जनाउछ?

सुशीला कार्कीसँग चुनाव सार्न ओलीको  हार-गुहार,गर कि मरको अवस्थामा ओली, चुनाव प्रचारमा बालेनको सिको !

सुशीला कार्कीसँग चुनाव सार्न ओलीको हार-गुहार,गर कि मरको अवस्थामा ओली, चुनाव प्रचारमा बालेनको सिको !

Tibetan Losar Derkha Setup 2021

Tibetan Losar Derkha Setup 2021

TikTok मा भाइरल आनीको भित्री कथा | Ani Chimi Interview | ९ वर्षमै किन बनिन् आनी? NB TV

TikTok मा भाइरल आनीको भित्री कथा | Ani Chimi Interview | ९ वर्षमै किन बनिन् आनी? NB TV

Angkaji Sherpa ग्याल्पो लोसार विशेष ।। Gyalpo Losar । Today Bishes in TV Today with Shanti Giri

Angkaji Sherpa ग्याल्पो लोसार विशेष ।। Gyalpo Losar । Today Bishes in TV Today with Shanti Giri

Почему мы болеем? Что делать? Му Юйчунь.

Почему мы болеем? Что делать? Му Юйчунь.

पहाडको टुप्पोमा अचम्मको चट्टान भेटियो | चट्टानभित्र खजानाको भण्डार | बिदेशीले चोरेर लगेको रहस्य

पहाडको टुप्पोमा अचम्मको चट्टान भेटियो | चट्टानभित्र खजानाको भण्डार | बिदेशीले चोरेर लगेको रहस्य

शरीरको घमण्ड किन? मृत्युको तितो सत्य जान्नैपर्ने | Reality of Human Life - Acharya Tika Sherpa

शरीरको घमण्ड किन? मृत्युको तितो सत्य जान्नैपर्ने | Reality of Human Life - Acharya Tika Sherpa

HOW TO MAKE TIBETAN KHAPSE │ KHAPSE RECIPE │ KHABSEY │ TIBETAN COOKIE │ KHAPSE DESIGN

HOW TO MAKE TIBETAN KHAPSE │ KHAPSE RECIPE │ KHABSEY │ TIBETAN COOKIE │ KHAPSE DESIGN

सोेनाम ल्होछारको अचम्म लाग्दो इतिहास । अजितमान तामाङको खुलासा ।

सोेनाम ल्होछारको अचम्म लाग्दो इतिहास । अजितमान तामाङको खुलासा ।

रिस र घमण्डलाई यसरी जित्नुहोस् | मन शान्त बनाउने बुद्धको शक्तिशाली उपाय | Bodhicaryavatara

रिस र घमण्डलाई यसरी जित्नुहोस् | मन शान्त बनाउने बुद्धको शक्तिशाली उपाय | Bodhicaryavatara

The Voice of Nepal Season 7 - 2026 - Episode 30 | Semi Final

The Voice of Nepal Season 7 - 2026 - Episode 30 | Semi Final

लाल सेना नेपाल छिर्न रेडी अवस्थामा, सेना प्रमुखले खोले मुख, माघ २९ भित्र राजालाई नारायणहिटीमा राखिदै

लाल सेना नेपाल छिर्न रेडी अवस्थामा, सेना प्रमुखले खोले मुख, माघ २९ भित्र राजालाई नारायणहिटीमा राखिदै

KALO CHASMA 2 (Chauri Gothaima) ll Doma Hyolmo @Yeshidon Nepali song

KALO CHASMA 2 (Chauri Gothaima) ll Doma Hyolmo @Yeshidon Nepali song

के हो लुङ्ता दार्च्योग्?

के हो लुङ्ता दार्च्योग्?

सोनाम ल्होछार,ल्होसारको विशेष महत्व | Sonam Lhosar | Duesum | #new #lhosar #buddism #duesum  #guru

सोनाम ल्होछार,ल्होसारको विशेष महत्व | Sonam Lhosar | Duesum | #new #lhosar #buddism #duesum #guru

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]