बुद्ध जस्तो Brain || Buddha's Brain By Rick Hanson || Book Summary In Nepali
Автор: Roshni Poudel
Загружено: 2026-02-18
Просмотров: 756
Описание:
बुद्ध जस्तो Brain || Buddha's Brain By Rick Hanson || Book Summary In Nepali
हामी मनुस्य को सबै भन्दा ठुलो चाहाना भनेको खुसी शान्ती पाउनु हो र हामी यति धेरै मेहनत पनि गर्छौ तर के पाउछौ भन्दा मानसिक तनाब ,शारीरिक पिडा , सम्बन्ध मा तितो पन र असफलता , किन? किनकी हामी गलत बाटो मा खुसी खोजिरहेको छौ तेसैले खुसी र शान्ती पाउने यात्रा मा सहि बाटो रोज्न यो channel ले मदत गर्नेछ कसरी अध्यात्म र भौतिक जीवन दुबै लाई सन्तुलन मा राखेर हामी खुशी को खोज गर्न सक्छौ
विवरण : भगवान बुद्ध को शिक्षा हाम्रो जीवन को लागि अत्ति महत्वपूर्ण किन छ ? किन हामिले आज यति धेरै मानसिक रोग र तनाब भोगिरहेको छौ ? किन हाम्रो Brain ले साथ दिदैन यो प्रस्न को उत्तर दिने किताब Buddha's Brain
you can visit on
Tiktok: Roshni poudel
Instagram: Roshni poudel
you can email me on
roshnipoudel2034gmail.com
Thank you and please like,share ,comment and subscribe this channel
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: