बर्दिया क्षेत्र नं. १ : नेपाली कम्युनिस्ट पार्टीका विष्णु चौधरीको चुनावी रणनीति |Bardiya Khabar
Автор: Bardiya Khabar Tv
Загружено: 2026-01-22
Просмотров: 131
Описание:
बर्दिया जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विष्णु चौधरीले आफ्नो चुनावी रणनीति सार्वजनिक गर्नुभएको छ। बर्दियामा विद्यमान समस्या, विकासका चुनौती र जनताका प्राथमिक आवश्यकतालाई केन्द्रमा राख्दै क्रमशः समाधानतर्फ अघि बढ्ने उहाँको भनाइ छ। निर्वाचित भएमा आधारभूत सेवा, पूर्वाधार विकास र स्थानीय समस्याको समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
यस्तै ताजा खबर प्राप्त गर्न यस बर्दिया खबर च्यानललाई Like, Share, comment र Subscribe गर्न नबिर्सनुहोला ।
निष्पक्ष जानकारीका लागि हेर्नुहोस् | सुन्नुहोस् | साझा गर्नुहोस्
बर्दिया खबर
बर्दिया
बर्दिया क्षेत्र नं. १
Bardiya
Bardiya Constituency 1
नेपाली कम्युनिस्ट पार्टी
नेकपा
विष्णु चौधरी
Bishnu Chaudhary
प्रतिनिधि सभा निर्वाचन
Election Nepal
चुनाव 2082
Bardiya Khabar
bardiyakhabar #Bardiya #बर्दिया #Bardiya1 #बर्दिया१ #निर्वाचन #चुनाव #प्रतिनिधिसभा #नेपालीकम्युनिस्टपार्टी #नेकपा #विष्णुचौधरी #Election2026 #BardiyaKhabar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: