Badayatal Bardiya | मेला, पर्यटन र स्थानीय सरकारको भूमिका | bardiya khabar
Автор: Bardiya Khabar Tv
Загружено: 2025-12-31
Просмотров: 191
Описание:
बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ मा पुस १५ काे अवसरमा बढैयाताल मेला सम्पन्न भएकाे छ । मेलामा सहभागी व्यापारी र पर्यटकहरूले बढैयातालको संरक्षण र पर्यटन विकासमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने बताएका छन् । यो भिडियोमा मेलाको झलक, पर्यटकको प्रतिक्रिया र स्थानीय सरकारले तालको पानी व्यवस्थापन लगायत पर्यटन विकासका लागि गर्नुपर्ने कदमहरू समेटिएको छ।
बढैयाताल संरक्षण तर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।
यस्तै ताजा खबर प्राप्त गर्न यस बर्दिया खबर च्यानललाई Like, Share, comment र Subscribe गर्न नबिर्सनुहोला।
Badayatal
Bardiya
BardiyaKhabar
BadayatalMela
BardiyaTourism
NepalTourism
TourismDevelopment
LocalGovernment
BadayatalFair
BardiyaEvents
पर्यटकस्थल
ताल संरक्षण
BardiyaLocalNews
BadayatalTourism
BardiyaVillage
#Badayatal #BardiyaKhabar #BardiyaTourism #BadayatalMela #LocalGovernment #TourismDevelopment #NepalTourism #Bardiya
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: