भोजमा भेट हुने मान्छेहरु – शशिकला मानन्धर | Bhojma Bhet Hune Maanchheharu - Shashikala Manandhar
Автор: Karna Pustakalaya कर्ण पुस्तकालय
Загружено: 2026-02-27
Просмотров: 151
Описание:
~
कथा: भोजमा भेट हुने मान्छेहरु
लेखिका: शशिकला मानन्धर
सन्स्करण: बि सं २०२६ (सन् १९६९ / 1969 AD)
सभार: समकालीन साहित्य (बर्षः १५, अंकः १, पूर्णांकः ५५ – कार्तिक–मंसीर–पुसः २०६१)
प्रकाशक: नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान
Opening Background Music Credit:
PREMASHEESH
www.youtubel.com/@premasheesh131
Some images are AI generated.
~~~~~
यस च्यानल र यो अडियोबुकका पठनकर्ताले केवल एक तटस्थ माध्यमको रुपमा लेखकका शब्दहरु, अभिव्यक्तिहरु र अभिप्रेरित भावनाहरुलाई लिखित तथा पुस्तकको रुपमा मुद्रण गरिए अनुसार यस YouTube माध्यमद्धारा यहाँ प्रस्तुत गरिएको हो । त्यसकारण श्रोताहरुलाई लेखकको रचनात्मक कार्य र मौलिक अभिप्रायमा पूर्ण रुपमा प्राथमिकता दिनुहुन अनुरोध गरिन्छ, किनकि यस च्यानल र पठनकर्ताको भुमिका लेखकद्धारा लिखित कृति र त्यसमा अभिव्यक्त गरिएको सबै भावनाहरुलाई जस्ताको तस्तै पाठक श्रोतालाई पढेर सुनाउने कोशिशमा मात्र सिमित छ ।
कर्ण पुस्तकालय नेपाली साहित्यको उत्थानमा समर्पित युट्युब च्यानेल हो । पुराना तर महत्वपूर्ण नेपाली साहित्य पाउन दुर्लभ हुँदैछ र नयाँ पिढीको त अझै विभिन्न कारणवश यस्तो अति महत्वको बिषयमा पनि भैरहेको अरुचि र अनुत्साहको निरन्तरतालाई बदलेर उत्साह र सचेतन गराउने उद्देश्य यस कर्ण पुस्तकालयले बोकेको छ ।
यहाँ प्रस्तुत साहित्य श्रृजनाको प्रतिलिपि अधिकार यस च्यानेल सँग छैन । यदि यस्का श्रस्टा वा अधिकार प्राप्त संस्थालाई यो सम्बन्धमा कुनै सुझावहरु छन् भने कृपया हामीलाई ईमेलमा सम्पर्क गरी सूचित गरिदिनुहुन अनुरोध गर्दछौं ।
यदी यो प्रस्तुति तपाईंलाई मन परेमा कृपया यस च्यानेल लाई SUBSCRIBE, LIKE र SHARE गरिदिनु होला, यसरी मात्र हामी अझै अरु धेरै नेपाली साहित्यका यस्तै अनमोल रचनाहरु को प्रस्तुति गर्ने कार्य को निरन्तरता दिन प्रोत्सहित हुने छौं । धन्यबाद ।
This channel and the reader served solely as a neutral conduit, faithfully conveying the writer’s words, expressions, and intended emotions without adding personal interpretation or stylistic influence. Listeners are therefore encouraged to focus entirely on the author’s creative work and original intent, as the reader’s role was limited to articulating the text as written.
If you liked this presentation and want us to keep sharing more Nepali literary gems, please encourage us by SUBSCRIBING, LIKING, and SHARING our channel. Thank you for your support!
#newari#party #nepaliliterature #audiobook #satire #shortstory #nepalbhasa
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: