ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

कार्की प्रतिबेदनको सिफारिस | चलाख देउवा दम्पति फरार- ओली पक्राउ ! बालेन प्रधानमन्त्री हुदा संबिधान?

Автор: Кало Китаб TV

Загружено: 2026-03-07

Просмотров: 8490

Описание: नेपाल प्रहरीका पुर्व डिआइजि हेमन्त मल्ल ठकुरी संगको बिशेष कुराकानी

अन्तर्वार्ताका मुख्य बिषय -
----------------------
के सेर बहादुर देउवा दम्पति फरार भएकै हुन् ? केपी ओली पक्राउ कसरि सहज ? संबिधान खारेज कि संसोधन ?

रास्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) प्रतिनिधिसभा निर्वाचन २०८२ (२०८४ मा हुने चुनाब जेन जी आन्दोलनका कारण २०८२ मै भएको बिसिस्ट चुनाव ) मा एक्लै २ तिहाई बहुमत ल्याएपछि –
अब केहुन्छ ?
जेन जी आन्दोलन बारे छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको समितिले आजै प्रधानमन्त्री शुसिला कार्कीलाई प्रतिबेदन बुझाउने र त्यसका दोसिहरु माथि कडा कारवाही गरिने चर्चाका बिच तत्कालिन प्रधानमंत्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री तथा नेपालि कांग्रेसका पुर्व सभापति शेर बहादुर देउवा र उनकी पत्नी तथा पुर्व पररास्ट्र मंत्री आरजु राणा प्रक्राउ बारे

Guest - Hemanta Malla Thakuri
Former DIG - Nepal Police , Security and Geopolitics Expert

Iran–Israel द्वन्द्वमा अमेरिकी संलग्नताले मध्यपूर्व तनावग्रस्त बनेको छ। यसको प्रत्यक्ष सैन्य असर नेपालमा पर्ने सम्भावना न्यून भए पनि तेल मूल्यवृद्धि, वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा अवरोधमार्फत आर्थिक दबाब बढ्न सक्छ। India क्षेत्रीय शक्तिका रूपमा कूटनीतिक सन्तुलन खोज्न सक्छ, तर नेपालको आन्तरिक राजनीति अन्ततः नेपाली जनताकै निर्णयले तय हुन्छ।

#iranisraelconflict #electionnepal #USA_Iran_Israel #hemantamalla
#toshimakarki #yubarajSangroula #swagatnepal #ramprasadupreti
नेपालको कुटनिति , प्रसासन , ब्यायाबस्थापिका , कार्यपालिका , भूराजनीति , आन्तरिक राजनीति र सुरक्षा बारे भारतीय दादागिरी संगै जुध्दै नेपालको रास्ट्रिय हित रक्षाको सरोकारबारे कसरि काम गर्न सकिन्छ भन्ने संबन्धमा बिशेष अन्तर्वार्ता

Geopolitics, Corruption and good governance

#shusilakarki #balenshah
#DIGMalla #balen #yubarajsangraula #Gaganthapa #kpoli #prachanda #amaresh #electionnepal

समग्र प्रसासनिक सुधारका लागि नागरिकको संघर्ष र बिद्रोहको परिणाम , बिगत र भविस्य बारे बहश -

कालो किताब रिसर्च टिभि -www.kalokitab.com म का संपादक संगको कुराकानी

Welcome to Kalo Kitab – your ultimate destination for exploring the depths of knowledge, history, and trending news! Dive into a world where curiosity meets information, as we bring you a unique blend of content inspired by Kalo Kitab YouTube, Kalo Kitab Research TV, and Kalokitab.com. Whether you're passionate about Nepali news, global breaking news, or the rich history of Nepal, our channel is your go-to source for insightful and engaging content.

From in-depth research and analysis to trending topics and historical narratives, Kalo Kitab is dedicated to delivering high-quality, thought-provoking videos that cater to a wide audience. Stay updated with the latest trending news and breaking news from Nepal and around the world, while also uncovering the fascinating stories that shaped the history of Nepal.

नेपालको आधिकारिक मिडिया: कालो किताब डट कम र कालो किताब रिसर्च टिभि
कालो किताब डट कम र कालो किताब रिसर्च टिभि नेपालको प्रमुख आधिकारिक मिडिया प्लेटफर्म हो, जसले तपाईंलाई विश्वसनीय सूचना, अनुसन्धान, र मनोरञ्जनको स्रोत प्रदान गर्दछ। हाम्रो मिडिया नेपालको इतिहास, संस्कृति, समाज, अपराध, अनुसन्धान, हालैका ब्रेकिङ न्यूज सम्मका विषयहरूमा गहिरो अनुसन्धान र विश्लेषण प्रस्तुत गर्दछ। समाचार, उपन्यास र कथा , साहित्यका ऐतिहासिक पुस्तक र संगितका कुरा समेत पस्किदै आएका छौ। हामी नेपाल सरकारद्वारा दर्ता र अनुमति प्राप्त आधिकारिक मिडिया हौं।

हाम्रो प्लेटफर्महरू:
युट्युब: कालो किताब रिसर्च टिभि
फेसबुक: कालो किताब पब्लिक ब्युरो
टिकटक: कालो किताब

अनुसन्धान र रिपोर्टिङ सधैं तथ्य र प्रमाणमा आधारित
ब्रेकिङ न्यूज: नेपाल र अन्तर्राष्ट्रिय समाचार।
अपराध, इतिहास, र समाजका गूढ रहस्यहरूको अनुसन्धान
डकुमेन्ट्री: नेपालको इतिहास र संस्कृतिमा आधारित डकुमेन्ट्रीहरू। चर्चित व्यक्तित्वहरूसँगको अनन्य अन्तर्वार्ता।

नेपालको इतिहास: प्राचीन कालदेखि आधुनिक समयसम्मका ऐतिहासिक घटनाहरूको विश्लेषण।
अपराध र अनुसन्धान: चर्चित अपराधिक घटनाहरूको गहिरो अनुसन्धान र प्रकाशमा ल्याउने कार्य।
कथा , उपन्यास - प्रकासित र प्रकाशोन्मुख कृति बारे - सर्जक र साहित्यका कुरा
समाज र संस्कृति: नेपाली समाज र संस्कृतिमा आधारित विषयहरूको अन्वेषण।
राजनीति र नीति: नेपालको राजनीतिक परिदृश्य र नीतिगत विषयहरूको विश्लेषण।
हामी तपाईंलाई सही र प्रामाणिक जानकारी प्रदान गर्न प्रतिबद्ध छौं।
#kalokitabtv
#kalokitabresearchtvnepal
#kalokitabnepal
#nepalibook
#nepalikitab
#NepaliNews
#BreakingNewsNepal
#NepalNewsToday
#OnlineNewsMedia
#NepalMedia
#NepalUpdates
#NepalTrending
#NepalCurrentAffairs
#NepalHeadlines
#NepalTruth
#NepalCrime
#CrimeStoriesNepal
#NepalInvestigation
#DarkFilesNepal
#NepalPolice
#NepalJustice
#NepalCrimeNews
#NepalCrimeDocumentary
#NepalUnsolvedMysteries
#NepalCrimeUpdates
#KaloKitab
#KaloKitabResearch
#KaloKitabRemedies
#NepalCulture
#NepalTraditions
#NepalHiddenTruths
#NepalDarkFiles
#NepalPoliticalNews
#NepalElections
#NepalGovernment
#NepalLeadership
#NepalPolicy
#NepalPoliticalAnalysis
#NepalPoliticalDebate

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
कार्की प्रतिबेदनको सिफारिस | चलाख देउवा दम्पति फरार- ओली पक्राउ ! बालेन प्रधानमन्त्री हुदा  संबिधान?

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

रवि सफल गगनलाई घुडा टेकाए ,काग्रेस लज्जास्पद हार पछि देउवापक्ष आक्रामक,सभापति छोड्न दवाब ||

रवि सफल गगनलाई घुडा टेकाए ,काग्रेस लज्जास्पद हार पछि देउवापक्ष आक्रामक,सभापति छोड्न दवाब ||

देशभर रास्वपाको सुनामी ||  ओली, गगन, माधव, राजेन्द्र, जनार्दन सबै पराजित || ELECTION UPDATE |

देशभर रास्वपाको सुनामी || ओली, गगन, माधव, राजेन्द्र, जनार्दन सबै पराजित || ELECTION UPDATE |

हर्क साम्पाङको जित, माटो राष्ट्रिय दल बन्दै, बालेनलाई सदनमा कडा प्रतिपक्ष, माटै बोकेर सदन जाने ||

हर्क साम्पाङको जित, माटो राष्ट्रिय दल बन्दै, बालेनलाई सदनमा कडा प्रतिपक्ष, माटै बोकेर सदन जाने ||

हारेपछि बोले गगन थापा, अमरेशलाई बधाई, रास्वपाको दुई तिहाइ निश्चित | Prime TV HD

हारेपछि बोले गगन थापा, अमरेशलाई बधाई, रास्वपाको दुई तिहाइ निश्चित | Prime TV HD

बालेन सरकारले बाचापत्रका कति कुरा गर्नसक्ला पूरा ? | Tikaram Yatri

बालेन सरकारले बाचापत्रका कति कुरा गर्नसक्ला पूरा ? | Tikaram Yatri

रास्वपाको सुनामीमा सकिनेहरु : गगन ओलीदेखि राष्ट्रिय दलकै शीर्ष नेता हारे, मधेसवादी दल शुन्य ||

रास्वपाको सुनामीमा सकिनेहरु : गगन ओलीदेखि राष्ट्रिय दलकै शीर्ष नेता हारे, मधेसवादी दल शुन्य ||

जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले प्रतिवेदन सरकारलाई बुझायो

जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले प्रतिवेदन सरकारलाई बुझायो

बाफ्रे:बालेन प्रधानमन्त्री पक्का कार्की प्रतिवेदनले उड्यो सबैको होस, ओलीको पत्तासाप गगन सम्पर्कविहीन

बाफ्रे:बालेन प्रधानमन्त्री पक्का कार्की प्रतिवेदनले उड्यो सबैको होस, ओलीको पत्तासाप गगन सम्पर्कविहीन

रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times

रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times

सुशीला कार्कीलाई प्रतिबेदन बुझाएपछि आयोगका सदस्यको खुलासा:२३गतेका हत्यारालाई कार्वाही गर्न सिफारिस !

सुशीला कार्कीलाई प्रतिबेदन बुझाएपछि आयोगका सदस्यको खुलासा:२३गतेका हत्यारालाई कार्वाही गर्न सिफारिस !

Kendrabindu NewsExpres: हर्क साम्पाङ जिततर्फ, रास्वपा बहुमत उन्मुख, लज्जास्पद हारपछि रिसाए सिके राउत

Kendrabindu NewsExpres: हर्क साम्पाङ जिततर्फ, रास्वपा बहुमत उन्मुख, लज्जास्पद हारपछि रिसाए सिके राउत

China Helping Iran? US Intel Raises Russia Angle | Major Gaurav Arya | The Chanakya Dialogues

China Helping Iran? US Intel Raises Russia Angle | Major Gaurav Arya | The Chanakya Dialogues

सुशीला कार्कीलाई छानबिन आयोगका अध्यक्ष गौरी बहादुरले बुझाए प्रतिबेदन:भदौ २३ र२४ का दोषी उल्लेख गरियो

सुशीला कार्कीलाई छानबिन आयोगका अध्यक्ष गौरी बहादुरले बुझाए प्रतिबेदन:भदौ २३ र२४ का दोषी उल्लेख गरियो

Dr Yubaraj Sangroula कि छोरी Swechhya Sangroula संग रमाइलो कुराकानी- बुवा संग गुनासो - Kalo Kitab

Dr Yubaraj Sangroula कि छोरी Swechhya Sangroula संग रमाइलो कुराकानी- बुवा संग गुनासो - Kalo Kitab

Почки начнут очищаться сами, а сон станет крепким — один совет опытного уролога

Почки начнут очищаться сами, а сон станет крепким — один совет опытного уролога

निर्वाचन परिणाम 2082 | को बन्ला अबको प्रधानमन्त्री ? ELECTION UPDATE  2082| WHO IS NEXT PM OF NEPAL?

निर्वाचन परिणाम 2082 | को बन्ला अबको प्रधानमन्त्री ? ELECTION UPDATE 2082| WHO IS NEXT PM OF NEPAL?

🔴LIVE: प्रधानमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाउँदै । के होला अब ? Genz Andolan Aayog Singhadurbar

🔴LIVE: प्रधानमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाउँदै । के होला अब ? Genz Andolan Aayog Singhadurbar

Iran’s $20K Drone vs $1.1B US Radar 🔥 What This Means for Gulf Defense | By Ankit Sir

Iran’s $20K Drone vs $1.1B US Radar 🔥 What This Means for Gulf Defense | By Ankit Sir

जेनजी आन्दोलनः आयोगको प्रतिवेदन, जाँचबुझ आयोगले गर्यौ प्रतिवेदन सार्वजनिक Gen z protest

जेनजी आन्दोलनः आयोगको प्रतिवेदन, जाँचबुझ आयोगले गर्यौ प्रतिवेदन सार्वजनिक Gen z protest

Слизь в горле годами? Значит, проблема не в ЛОР-органах

Слизь в горле годами? Значит, проблема не в ЛОР-органах

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]