WHAT IF VTEN MAAF GARI DIU NA AAMA WAS FEMALE VOICE
Автор: IHH CRAZY
Загружено: 2026-03-05
Просмотров: 2322
Описание:
WHAT IF VTEN MAAF GARI DIU NA AAMA WAS FEMALE VOICE
INSTAGRAM https://www.instagram https://www.instagram
Lyrics Below 👇
COMMENT DOWN YOUR OPINION
AND DON'T FORGET TO LIKE SHARE AND SUBSCRIBE
SUBSCRIBE 👉 / @allinoneoffical1
/ @ihhcrazy
/ @emoworld12
Original Song 👉 • VTEN ||Maafi Gari Deu Na Aama||New Nepali ...
Lyrics
काम छैन दुई पैसाको, खायो, डुल्यो दिनभरि
Motorcycle मा हुइँक्यो बेस्कन (ऐस)
भ्ल्याट्ट पल्टियो नि, हेर त्यहाँ
नराम्रो भन्ने खासमा छैन केही पनि
म राम्रो छु, राम्रो गर्छु, हिँड्छु सधैँ यै भनी
तैपनि सबले नराम्रो भन्छ किन?
भन्नुस् न, ayy, mummy
Huh, सायद मैले धेरै गल्ती गरिराको छु
अरूलाई ठगेर खल्ती भरिराको छु
Uh, थाहा छैन मलाई केहो आजको काम
दिनभरि खाँदै बस्छु गाँजा र भाङ
माफी चाहन्छु, मबाट भयो ठूलो गल्ती
काम गर्न मन लाग्दैन, भइसकेँ म अल्छी
केही कुरा मान्दिन हजुरले भन्ने बित्तिकै
बाबाले भन्नुभाको पनि टेर्दिन फिटिक्कै
Hostel को पर्खाल नागेर म हाम फाल्छु
College जान्छु तर प्रायः जसो bunk हान्छु
किचकिच गर्छु हजुरलाई motorcycle को निहुँमै
झगडा गर्छु जहिले, "किन्दिनू मलाई Duke bike"
यस्तै ताल मेरो खान्छु रक्सी र छ्याङ
केटाहरू बटुलेर बाँधेर हिँड्छु gang
थाहा छ, आमा, हजुरलाई, मैले कुलत छाड्दैन
मान्छेलाई खुकुरी हानेर पोखरा भागेँ चार महिना
झगडा गर्छु बाटोमा लछारपछार
चौकी पर्दा तिरियो धरौटी ५० हजार
हजुरको अगाडि मलाई समाजले भन्ने गर्छ गुन्डा
कति चित्त दुख्छ होला है? हजुरले यस्तो सुन्दा
हेत्तेरी! अति नै दुःख दिन्छु मैले
झ्यापको तालमा बाटोमा हिँड्छु जहिले
मैले गाँजा, गोटी, चरेस अनि खाने गर्छु Trama
बिग्रियो छोरो, माफी गरिदेऊ न, आमा
Uh, माफी गरिदेऊ न, आमा
बिग्रिसक्यो छोरो, माफी गरिदेऊ न, आमा
आमा, माफी गरिदेऊ न, आमा
बिग्रिसक्यो छोरो, माफी गरिदेऊ न, आमा
मेरो कारणले बगाउँछौ तिमीले रातभरि आँसु
मलाई थाहा छ, मैले धेरै पाप गरिराछु
माफी गरिदेऊ न, आमा, हात जोडिराछु
"यता हेर्नू न!" म तपाईं सित बात गरिराछु
ठिक छ, आजदेखि म राम्रोसँग पढ्नेछु
हजुरले जे-जे भन्नुहुन्छ, म त्यही गर्नेछु
म देख्न सक्दिन बगेको त्यो आँसुको थोपा
प्रश्न गर्छु आफैलाई, म किन यस्तो बिग्रिएको होला?
छोड्न सक्दिन एकै चोटि तर control गर्दै बस्छु
नराम्रो सङ्गत गर्दिन बरु काम गर्न जान्छु
म होइन कुनै hero, म होइन कुनै गायक
म एउटा दुःखी छोरा घरपरिवार पाल्न लायक
नबुझ्ने हैन म, बुझेको छु सबकुरा
अपूरा सपनाहरू गर्नेछु म पूरा
अनि हाँसीखुशी जिउनेछ मेरो आमा र बाबा
जिम्मेवारी काँधमा बोक्छु, बन्दिन कहिल्यै हावा
Uh, बन्दिन कहिल्यै हावा
बिग्रिसक्यो छोरो, माफी गरिदेऊ न, आमा
आमा, माफी गरिदेऊ न, आमा
बिग्रिसक्यो छोरो, माफी गरिदेऊ न, आमा
आमा, माफी गरिदेऊ न, आमा
लागू पदार्थ र कुलतबाट बचौँ
घरपरिवार, समाज र देश, सब हाम्रो हो
हामीले बनाउने हो सबै थोक
त्यसैले नराम्रो बाटो होइन, आजदेखि राम्रो ठाउँमा खुट्टा टेक्नुहोला
जय नेपाल, जय hip-hop, शान्ति
Peace
#vten #maafgaridiunaaama #femalevoice #trending #viral #song #nepalihiphop #song #rapsong
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: