About EPS Korea Situation in Nepal 2025.. Pashupati Sapkota - With JN Sir.
Автор: Korea Pashupati
Загружено: 2025-06-11
Просмотров: 43
Описание:
नमस्ते!! म पशुपति सापकोटा, JN Sir Korean Language Institude Butwal Traffic Chowk & Hostel Tamnagar देखि। र अहिके नेपाल बाट कोरियन भाषा तयारी गर्दै रहनुभएका सम्पुर्ण दाजुभाई तथा दिदिवहिनी हरुको एउटै जिज्ञासा EPS आवेदन फारम 2025 कहिके खुल्छ र कसरी खुल्छ भन्ने विषयमा केही कुराहरु यस भिडियो मा राखिएको छ्न।
त्यसो त 2023 मा खुलेको उत्पादन तर्फको परीक्षा पश्चात् हाल सम्म कुनै सुचना आएको छैन । हुन त उक्त परिक्षा दिने आवेदकको संख्या अत्याधिक धेरै भएकै कारण उक्त परीक्षा सम्पन्न गर्न झन्डै 1 वर्ष लागेको थियो भने गत पौष महिनाको पहिलो साता परीक्षा सम्पन्न भएको व्यहोरा यहाहरुलाई थाहा नै होला....
नेपालबाट कोरिया जान चाहने व्यक्तिको संख्या अत्याधिक भएको कारण नै उच्च प्रतिस्प्रधा हुने गरेको छ भने पास गर्न पनि अत्याधिक नम्बर ल्याउन पर्ने हुन्छ।
यस्तो समस्या न्युनिकरण गर्नको लागि नेपालमा अब जति कोटा दिन्छ त्यसको 3 गुणाले मात्र आवेदन दिन सक्ने गअरइ खुलाउने भनीएको तर कुनै आधिकारिक सुचना न आएको ले शतप्रतिशत लागू हुन्छ भनेर पनि भन्न सकिने देखिन्न।
बाँकी सम्पुर्ण कुराहरु त भिडियो बाट नै थाहा हुन्छ। यहाहरु सम्पुर्ण लाई JN Sir Korean को सम्पुर्ण टिमको तर्फबाट हार्दिन नमन तथा परीक्षा कुरेर बस्नुभएका सम्पुर्ण लाई सफलताको शुभकामना....
हामी सङ्ग यहाँ पनि जोडिन सक्नुहुन्छ -
My Facebook :- / pashupati.sapkota.537289
My Page :- https://www.facebook.com/profile.php?...
My TikTok :- https://www.tiktok.com/@koreapashupat...
My YouTube :- / @koreapashupati
JN Sir Page :- / jnkorean
JN Sir TikTok :- https://www.tiktok.com/@jnsirkorean?_...
JN Sir YouTube :- / @jnsir135
होस्टेल सहितको कोरियन भाषा कक्षामा 12 घण्टा शिक्षकको निगरानिमा रहि अध्ययन गर्न चाहने सम्पुर्ण को लागि नि:शुल्क Book & Document को साथमा भर्ना खुलेको छ। सम्पर्क :- 9861177276/9806917190
साथै Zoom Online कक्षाको लागि Whatsapp नम्बर :- 9806917190 रहेको छ। यसमा म्यासेज वा सम्पर्क गर्न सक्नुहुन्छ ।
#epsnewform
#eps
#epsnewmodel
#epssituation
#korea
#koreanepal
#jnsirkorean
#jnsirlessonbok
#epsbook
#nepalkorea
#nijankorean
#atozkorean
#kanchansir
#toransir
#eps
#koreanbhasa
#koreasallary
#korean
#jnsir
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: