Lesoon - 2 EPS Topic All Meanings. Pashupati Sapkota
Автор: Korea Pashupati
Загружено: 2025-06-08
Просмотров: 354
Описание:
कोरियन भाषा पढ्दै गर्नुभएको सम्पूर्ण दाजुभाई दिदिबहिनी हरुको लागि केहि सहयोग पुगोस भन्ने मनाशयले आज Chapter 2 बाट सम्पुर्ण शब्दार्थहरु एउटै भिडियोमा समेटिएर हजुरहरु माझ ल्याएको छु। यश भिडियो हेरेर सम्पुर्ण महानुभावहरुलाई केही राहत भने पक्कै मिल्ने छ भन्ने आशा पनि राखेको छु। यश भिडियो समय मिले सम्म पूरा हेरेर अमुल्य सुझाव समेत दिनुहुन विनम्र अनुरोध गर्दछु।
यहाँ भएका सम्पुर्ण शब्दार्थहरु सरल र बुझ्न सहज ढंगले राखिएको हुदा भिडियो हेरे पश्चात् केही न केही सहजता पक्कै हुने छ। यदि भिडियो मन परेको खण्डमा अरु लाई पनि भन्नुहुन्छ र कमि कमजोरी भए मलाई कमेन्ट मा जानकारी दिनुहुन्छ भन्ने अपेक्षा सहित भिडियो लिएर आएको छु।
तयसैगरी यो त केवल पहिलो पाठमात्र हो भने समुर्ण पाठ 1-60 सम्म यसैगरी राख्ने छु भने पहिला भन्दा अझै सहज र सरल अनि तपाईहरुको लागि अझै राम्रो हुने गरि कमि कमजोरी पनि सुधार्दै लैजाने बाचा गर्दै छु।
पढाई कत्तिको गाह्रो हुन्छ अनि मेहनत कति सम्म महत्त्वपूर्ण हुन्छ र कुन ढाँचामागरिएको मेहनत सफल हुन्छ भन्ने सम्पुर्ण कुराहरु केही अनुभव लाई समेत आधार मानी यश भिडियो बनाएको हुँदा तपाई हरुले आत्मविश्वाश को साथ अध्ययन गर्न सक्नुहुन्छ।
यसलाई हेर्ने सुन्ने मात्र नभएर समयले भ्याए सम्म आफ्नो कपिमा नोट बनाएर अध्ययन गर्न पनि अनुरोध गर्दछु।
Pashupati Sapkota/ JN Sir Korean Language Institude, Butwal Traffic chowk & Hostel Tamnagar
म सङ्ग यहाँ पनि जोडिन सक्नुहुन्छ -
Facebook :- / pashupati.sapkota.537289
Facebook Page :- https://www.facebook.com/profile.php?...
TikTok :- https://www.tiktok.com/@koreapashupat...
JN Sir Korean Facebook Page :- / jnkorean
JN Sir Korean YouTube :- / @jnsir135
JN Sir Korean Tiktok :- https://www.tiktok.com/@jnsirkorean?_...
अन्त्यमा - सम्पुर्ण देश तथा विदेशबाट यस भिडियो हेर्नुहुने दाजुभाई तथा दिदिवहिनी हरुले गर्दै रहनुभएको अध्ययन अनि मेहनत सफल होस। कोरिया जाने सपना साकार होस। धन्यवाद ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: