त्यसै गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God / Global
Загружено: 2021-06-25
Просмотров: 42603
Описание:
[स्वर्गतर्फको मार्ग देखाउने मार्गसूचक स्तम्भ नै बाइबल हो]
परमेश्वरले मानव-जातिको निम्ति स्वर्ग भन्ने गन्तव्यस्थलसम्म पुग्न सक्ने गरी
बाइबल नामक मार्गसूचक स्तम्भ दिनुभएर बाइबलअनुसार गर्न आह्वान गर्नुभएको छ ।
[बाइबलको शिक्षाअनुसार शबाथ-दिन मान्ने परमेश्वरको मण्डली]
बाइबलमा शबाथ-दिन र निस्तार-चाड स्वर्ग जाने बाटो हो भनेर
जानकारी दिइएको भए पनि वर्तमान समयका धेरै मण्डलीहरूले
आइतबारको सेवा, क्रिसमस मानिरहेका छन् ।
त्यसैले सही बाटो देखाउनको निम्ति आन साङ होङज्यू
र माता परमेश्वर यो संसारमा आउनुभयो ।
[याकूब २:१४-१७]
“मेरा भाइ हो, यदि कोही मानिसले
“मसित विश्वास छ” भन्छ, तर कामचाहिँ गर्दैन भने,
यसबाट के लाभ ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र ? ...
यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: