Mahakali dance, Nagadesh Bhaktapur: महाकाली नाचको सातपुस्ते बिँडो थाम्न अग्रसर युवा- BBC Nepali Sewa
Автор: BBC News Nepali
Загружено: 2024-09-19
Просмотров: 21940
Описание:
विभिन्न कारणले पटकपटक रोकिएको एउटा मल्लकालीन नाच युवाहरूको सक्रियताले यस पटक झन्डै छ वर्षपछि नाचिएको छ।
मध्यपुर ठिमीको नगदेशमा नाचिने उक्त प्राचीन ‘महाकाली नाच’ विभिन्न कारणले रोकिँदै आएको थियो।
आफ्ना पितापुर्खाले सात पुस्तादेखि नाच्दै आएको उक्त परम्पराको बिँडो थाम्न अग्रसर हुन पाउँदा स्थानीय २० वर्षीय प्रनिश ज्यापू खुसी छन्।
उनको अनुभव समेटेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
#BBCNepali #Bhaktapur #NepalCulture
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: