Nawa Durga Bhaktapur
Автор: Krishna Kaji Manandhar
Загружено: 2018-10-28
Просмотров: 20741
Описание: नवदुर्गा भवानीलाई भक्तपुरको गःछेँ टाेलमा कात्तिक १० गते शनिवार बेलुकी नचाइएकाे दृश्यलाई प्रस्तुत गरिएकाे छ । बडा दसैं (माेहनी नखःकाे स्याक्वत्याक्व)काे महानवमीमा महिसाशुरका प्रतीक खँम्ये (बन्द काेठामा महिनाैं बाँधिएर राखिएकाे राँगाे)लाई वध गरेपछि साेही प्रसाद ग्रहण गर्न याे नाच हुन्छ । ब्रम्हायणीलाई चढाएकाे खँम्येकाे तान्त्रिक शक्तियुक्त प्रसाद "बिहि" खाएमा पेट सम्बन्धिकाे राेग निदान हुने विश्वास गरिन्छ । याे वर्ष नेपाल संवत् तिथि अनुरूप ११३८ काैलाथ्व नवमीमा तयार गरिएकाे प्रसादलाई काैलागा तृतीया (कात्तिक १० गते) १० दिन पछि शनिवारकाे कडा दिनमा देवगण हुनेहरूले नाच प्रस्तुत गर्दै साेही प्रसाद ग्रहण गरेका छन् । हरेक वर्ष याे नाचलाई भक्तपुरका विभिन्न टाेल तथा काभ्रे, काठमाडौं र नजिकका जिल्लामा समेत गरि अाठ महिना सम्म नचाइन्छ । प्रत्येक वर्ष दसैंमा मुकुट फेरेर तान्त्रिक प्राण प्रतिस्थापन हुँदैअाएकाे छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: