धैर्यता चाहिने युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
Автор: World Mission Society Church of God
Загружено: 2021-01-01
Просмотров: 41191
Описание:
[विश्वासको बाटोमा सबैभन्दा आवश्यक पर्ने कुरा नै वातावरणमा नडगमगिने विश्वास]
परमेश्वरको प्रतिज्ञाअनुसार स्वर्गमा राजकीय पूजाहारीको आशिष् पाउनको निम्तिचाहिँ,
एउटा बिरुवालाई रोपेपछि वर्षौँसम्म प्रतीक्षा गरेमा फल फलेजस्तै, जस्तोसुकै परिस्थितिमा पनि
धैर्यताद्वारा अन्त्यसम्म स्थिर रहने विश्वास हामीमा हुन आवश्यक छ ।
[“धैर्यताद्वारा विश्वासलाई जोगाउनू” भन्नुभएका आन साङ होङज्यू र माता परमेश्वर]
एसाव र अय्यूब, मोशा र हारूनको घटनाबाट शिक्षा लेओ भन्नुभएका परमेश्वरको वचनअनुसार
परमेश्वरको मण्डलीका सन्तहरू धन्यवाद र धैर्यताद्वारा विश्वासलाई जोगाउँदछन् ।
[प्रकाश २:२५-२६]
“त्यसो भए तापनि जे तिमीहरूसँग छ, म नआउञ्जेल त्यसलाई थामिराख ।
जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: