सानी सानी नानी Sani Sani Nani | Little Baby Girl | Children Song
Автор: Rambabu Subedi
Загружено: 2026-02-13
Просмотров: 3199
Описание:
Respectfully Dedicated to all the Children of the World
विश्वका सम्पूर्ण बालबालिकाहरूमा सादर समर्पण
रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रममा तथा बाल- पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू बालबालिकामाझ अत्याधिक रुचाइएका छन् ।
गीत शीर्षक
सानी सानी नानी
विशेष समर्पण
देवी घर्ती : प्रसिद्ध लोक गायिका
विशेष आभार
रामप्रसाद शर्मा : प्रिन्सिपल, न्यु लाइफ आवासीय माध्यमिक विद्यालय
जमुनादेवी शर्मा
विशेष कृतज्ञता
घनश्याम शर्मा : अध्यक्ष, न्यु लाइफ बोर्डिङ माध्यमिक स्कुल
वीरबहादुर बोहोरा : भाइस- प्रिन्सिपल, न्यु लाइफ आवासीय माध्यमिक विद्यालय
नन्दराज शर्मा : आइटी प्रमुख, न्यु लाइफ आवासीय माध्यमिक विद्यालय
दुर्गादत्त शर्मा : परीक्षा संयोजक, न्यु लाइफ आवासीय माध्यमिक विद्यालय
चम्पा सुनार : मन्टेश्वरी इन्चार्ज, न्यु लाइफ आवासीय माध्यमिक विद्यालय
कृतज्ञता
मन्जेश मल्ल : संरक्षक, गल्कोट दरबार
प्रायोजक
नारायण हरि अधिकारी
शारदा अधिकारी
गीतकार
रामबाबु सुवेदी
सङ्गीतकार
दीपक शर्मा
गायन
अमु सेवा
सलिना कोइराला
सङ्गीत संयोजक / मिक्सिङ
नरेन्द्र वियोगी
स्टुडियो
वेभ रेकर्डिङ स्टुडियो
बालकलाकार
सुवेक्षा परियार
अंशु खत्री
दिव्यन्शी सहानी
आहाना सहानी
रुचिका खत्री
दिव्यानी सहानी
मानवी सहानी
सोनिशा खत्री
दिपिशा पुन
साबित्रा बोहोरा
एरिका बस्नेत
सिरियन्सी घर्ती
कृति खत्री
निमिशा खत्री
सोमिका गुरुङ
अरिष्मा अधिकारी
निश्मा थापा
अमिशा गौतम
आर्यन यादव
निस्चल बस्नेत
सरोज बोहोरा
बिनित अधिकारी
दिप्सन काउछा
रितिक खड्का
निर्माता
रामबाबु सुवेदी
परिकल्पना / निर्देशक
आचार्य गोपाल
सम्पादक / रङ संयोजक
वीरबहादुर थारू
छायाङ्कार
सुजय गौतम
सहायक छायाङ्कार
सन्देश थापा मगर
नृत्य निर्देशक
निशान बि. क.
अनुवादक
प्रवीण अधिकारी
उपकरण
कथा स्टुडियो
दृश्य निर्माण
दृश्य- लय सिनेमा
सहकार्य
न्यु लाइफ आवासीय माध्यमिक विद्यालय, गल्कोट, बाग्लुङ
साझेदार संस्था
किताब- चरो नेपाल
सर्वाधिकार © रामबाबु सुवेदी २०८२ /२०२६
copyrights © Rambabu Subedi 2082 / 2026
गीतकारको परिचय:
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री
पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) बाट एस्. एल्. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका चालीसभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पनि हुन् ।
यस च्यानलमा रहेका गीत सङ्गीत तथा भिडियोहरू Copy / DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#rambabusubedi #dipaksharma #acharyagopal #amusewa #salinakoirala
#sanisaninani #littlebabygirl #subekshyapariyar #anshukhatri #nishanbk #childrensong
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: