भजन बन्दगी । सतगुरू कबीर भजन संग्रह ।
Автор: Uttarakhand Kabir Dharma Moth
Загружено: 2024-08-25
Просмотров: 5610
Описание:
सतगुरू कबीर भजन संग्रह - भजन बन्दगी
१. भजन बिना बावरे
२. सतनाम सतगुरू
३. आपका होगा
४. भवसागर
५. रमतेराम
६. भव के कोलाहल
७. साहेब तेरा दर्शन
८. दिजीए दिदार गुरू
९. नाम लेलु सतगुरू
व्यावस्थापनाः दिवान नवरूपमनि साहेब, उप-दिवान डा॰ चन्द्रप्रकाश साहेब
सर्वाधिकिरः आमिन मीति महिलि मण्डल, लिङताम, पूर्वसिक्किम
संगीत संयोजकः कमल उपासक
ध्वनी संयोजकः निर्वाना डिजिटल रिक्रडिङ
ढोलक-तबलाः नवीन सिंह
बाँसुरीः दिपक
सप्रेम साहेब बन्दगी साहेब
उ॰ क॰ ध॰ म॰ सोशल मीडिया टोली
॥ सत्यनाम ॥
श्री सद्गुरू कबीर धर्मदास वंशावली - उत्तराखण्ड कबीर धर्म मठको युट्युब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ। यो च्यानल सतगुरु कबीर साहेबको सद्ज्ञान र उहाँका गूढ़ उपदेशहरूलाई जन-जनसम्म पुर्याउने उद्देश्यका साथ स्थापित गरिएको हो।
सतगुरु कबीर साहेबले सत्य, प्रेम, करुणा र मानवताका सन्देशहरू फैलाउँदै समाजमा व्याप्त अन्धविश्वास, धार्मिक पाखण्ड र सामाजिक भेदभावका विरुद्ध आवाज उठाउनुभयो। उहाँका यही अमर उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक छन् र आत्मा-परमात्माको सम्बन्धलाई बुझ्न मार्गदर्शन प्रदान गर्छन्।
यस च्यानलमार्फत तपाईंलाई सतगुरु कबीर साहेबका प्रेरणादायी प्रवचनहरू, भजनहरू, सत्संग कार्यक्रमहरू, आध्यात्मिक विचारधाराहरू र जीवनोपयोगी शिक्षाहरू प्रस्तुत गरिन्छ। हाम्रो उद्देश्य केवल धार्मिक प्रचारमा सीमित नभई, समाजमा नैतिकता, प्रेम र सहिष्णुताको भावना जागृत गर्दै प्रत्येक आत्मालाई सत्यको मार्गमा अघि बढ्न प्रेरित गर्नु हो।
यो युट्युब च्यानल श्री सतगुरु कबीर धर्मदास वंशावली - उत्तराखण्ड कबीर धर्म मठ अन्तर्गत सञ्चालनमा रहेको एक आधिकारिक च्यानल हो। हामी तपाईंलाई यस च्यानलमा समावेश गरिएका शिक्षाहरू मार्फत आध्यात्मिक जागरणको यात्रामा सहभागी हुन आमन्त्रण गर्दछौं। सतगुरु कबीर साहेबका अमर वाणीहरूलाई हृदयंगम गरी सत्य, सरलता र प्रेमको मार्गमा अघि बढ्न हामीसंग जोडिनुहोस्।
सप्रेम साहेब बन्दगी साहेब
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: