चौका-आरतीमा गायीने रमैनी भजनहरू
Автор: Uttarakhand Kabir Dharma Moth
Загружено: 2024-08-24
Просмотров: 4955
Описание:
॥ सत्यनाम ॥
रमैनी भजन हामी कबीर पन्थीहरूले हाम्रो सात्विक यज्ञ (सत्यपुरुषको पूजा)आनन्दी चौका आरतीमा गाउने गर्दछौँ। यस भजनहरुका हरेक शब्दहरूमा सद्गुरु कबीर साहेब ले आत्मिक ज्ञानले भरिएका उपदेशहरू दिनुभएको छ ।
भजनहरु यस प्रकार छन्ः
१. प्रथम मन्दिर चौका पुराये
२. उग्र ज्ञानका कहुँ सन्देशा
३. धर्मदास तुम पन्थ उजागर
४. धर्मदास तुम बिरा लेहुँ
५. अग्र चन्दन धसी चौका दीन्हा
६. आदनाम चित चेतहुँ भाइ
७. कदली दल उत्तम विस्तारा
कलाकारहरूः
१. दिवानी बिन्दु माईसाहेब
२. पुजारी रन्धोज साहेब
३. बैरागी नारायण साहेब
४. श्रीमती बबिता माईसाहेब
व्यवस्थापकः
श्री भक्त साहेब
सप्रेम साहेब बन्दगी साहेब
उ॰ क॰ ध॰ म॰ सोशल मीडिया टोली
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: