नेपालको संविधान - २०७२ (दाेस्राे संशोधन सहित)
Автор: Free Ed
Загружено: 2025-05-12
Просмотров: 550
Описание:
नेपालको संविधान - २०७२ (दाेस्राे संशोधन सहित) #constitutionofnepal2072 #Audio of constitution
नमस्कार! यस भिडियोमा हामी नेपालकाे संविधान (२०७२ सालको संविधान) को बारेमा विस्तृत जानकारी प्रस्तुत गर्दैछौं। संविधान कुनै पनि राष्ट्रको मूल कानून हो, जसले राज्य सञ्चालनको ढाँचा, नागरिकका अधिकार तथा कर्तव्यहरू सुनिश्चित गर्छ।
यो भिडियो विद्यार्थी, लोकसेवा तयारी गर्ने, अनुसन्धानकर्ता तथा नागरिक सचेतना चाहने सबैका लागि उपयोगी छ।
यस भिडीयोमा संविधानको प्रस्तावना प्रारम्भिक र नागरिकताको अडियो प्रस्तुत गरीएको छ ।
🔔 कृपया Like, Share, र Subscribe गर्न नभुल्नुहोस् ताकि यस्ता जानकारीमूलक भिडियोहरू तपाईंले निरन्तर पाउन सक्नुहुनेछ।
👇 यदि तपाईंको कुनै प्रश्न वा सुझाव छ भने, कृपया कमेन्टमा लेख्नुहोस्।
#NepalKoSambidhan #NepaliConstitution #Sambidhan2072 #MoulikAdhikar #NepalPolitics #CivicEducation #Nepal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: