अब संविधान संशोधन कसरी हुन्छ? दुई तिहाइ सांसद छैनन। के पुरानै दलहरुको सरकार बन्छ?
Автор: ROMANTIC KNOWLEDGE
Загружено: 2025-09-13
Просмотров: 417
Описание:
#मेरोमनकोकुरा
छोटकरीमा यसरी बुझ्नुहोस।
मुख्य कुरा:
1) अन्तरिम सरकारले विशेष कानुनी प्राबधान ल्याउछ। संविधानको केही धारा निलम्बन गरिन्छन। जुन अध्यादेश जस्तै हो।
2) राष्ट्रपतीले संशोधन को लागि बिषेश घोषणपत्र जारी गर्न सक्छ। जसबाट पनि संशोधन गर्न सकिन्छ।
3) हामिसङ्ग राष्ट्रिय सभा छ । त्यहाको संख्या र अन्तरिम सरकार मिलेर पनि जनताको (क्रान्तिकारी) को माग पूरा गर्नै पर्ने विषय परिस्थिति देखाइ संशोधन गर्न सकिन्छ।
4) यदि राजनीतिक दलहरूले स्वकृती दियो भने राष्ट्रिय सहमति मानिन्छ। र सजिलै संशोधन गर्न सकिन्छ।
तर जन विद्रोहबाट आएको माग भएकाले सांसद भन्दा जनतालाइ केन्द्रबिन्दुमा राखिन्छ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: