कोहि आउदैन बचाउन || NO ONE IS COMING TO CHANGE YOUR LIFE || BOOK SUMMARY IN NEPALI
Автор: Roshni Poudel
Загружено: 2026-02-06
Просмотров: 1381
Описание:
कोहि आउदैन बचाउन || NO ONE IS COMING TO CHANGE YOUR LIFE || BOOK SUMMARY IN NEPALI
हामी मनुस्य को सबै भन्दा ठुलो चाहाना भनेको खुसी शान्ती पाउनु हो र हामी यति धेरै मेहनत पनि गर्छौ तर के पाउछौ भन्दा मानसिक तनाब ,शारीरिक पिडा , सम्बन्ध मा तितो पन र असफलता , किन? किनकी हामी गलत बाटो मा खुसी खोजिरहेको छौ तेसैले खुसी र शान्ती पाउने यात्रा मा सहि बाटो रोज्न यो channel ले मदत गर्नेछ कसरी अध्यात्म र भौतिक जीवन दुबै लाई सन्तुलन मा राखेर हामी खुशी को खोज गर्न सक्छौ
विवरण : हामी लाई बचाउने साथ दिने माया गर्ने ब्यक्ती एउटे छ त्यो हो हामी आफै अरुको पर्खाइ मा दुखी हुने होइन आफ्नो जिम्मेवारी आफै लियेर अघि बद्ने यस्को लागि यो 5 तितो सत्य लाई बुझ्नै पर्छ
you can visit on
Tiktok: Roshni poudel
Instagram: Roshni poudel
you can email me on
roshnipoudel2034gmail.com
Thank you and please like,share ,comment and subscribe this channel
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: