Destination to Syarpu Tal | Banfikot Rukum West | 4K Video Vlog 2021 AD. / 2078 BS. | Mahesh KC
Автор: Mahesh KC 🅥
Загружено: 2021-10-12
Просмотров: 7988
Описание:
Destination to Syarpu Tal | Banfikot Rukum West | 4K Video Vlog 2021 AD. / 2078 BS. | Mahesh KC
रुकुम पश्चिमको सुन्दर पर्यटकिय गन्तव्य हो स्यापू ताल । बाँफिकोट गाउँपालिका वडा नं. ३ मा पर्ने यो ताल कर्णाली प्रदेशका ठुला तालहरु मध्यको एक हो । जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट करिब २१ किलोमिटर (उल्लेखित दुरी मेरो मोटरसाईकल अनुसार हो । यो आधिकारिक भने होईन।) कच्ची सडक छिचोलेपछी यहाँ पुग्न सकिन्छ । यहाँसम्म जान खलंगाबाट सार्वजनिक सवारी पनि पाउन सकिन्छ भने आफ्नै सवारीमा यात्रा गर्दा छुट्टै आनन्द हुन्छ ।
यो ताल घुम्नका लागी खासगरी भदौं देखी कात्तिक महिना उपयुक्त मानिन्छ । बर्खा सकिएर वरीपरि हरियाली अनि ताल पनि डम्म भएर भरिएको हेर्नका लागी भने दशैं आसपासको मौसम (शरद याम) सबभन्दा उपयुक्त हुन्छ ।
यहाँ पुगेपछी ताल वरीपरी स–साना होटेलहरु पनि छन् यसकारण खान र बाँस बस्नका लागी समस्या हुदैन । यहाँ पुगेपछी तालमा डुङ्गा चढेर रमाईलो गर्न सकिन्छ ।
यहाँहरुलाई पनि सु–स्वागतम् स्यार्पू ताल । जय होस् !
=======================
Enjoy the full video of our fascinating journey as we get in-depth with the local lifestyle and lush environs. !
Follow US on:
▶ Facebook : / dearshree
▶ Twitter : / dearshree1
▶ Instagram : / dear.shree
▶ Linkedin : / dearshree
Camera : Self & Bijaya Khadka (https://bit.ly/3mK0WJf)
Gadget : Canon EOS 90D, GoPro Hero 9 & iPhone 8 Plus
#SyarpuTal #RukumWest #MaheshKC
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: