कमजोर छैन कुलमानको माहोल ll Kulman Ghising ll Ujyalo Nepal Party ll
Автор: Rabi Balen & Kulman
Загружено: 2026-02-21
Просмотров: 5475
Описание:
कुलमानको गलामा २० किलोको माला, कमजोर छैन कुलमानको माहोल
कुलमान घिसिङ यतिबेला सुदुरपश्चिम दौडमा छन् । उनलाई धनगढी बिमानस्थलमा स्वागत गर्न लागेको यो भीडबाट थाहा हुन्छ, उनी कमजोर छैनन् ।
उज्यालो नेपाल पार्टीका अनुसार घिसिङको व्यस्तताका बाबजुत ५ दिने देश दौडाहाको सेड्यूल तयार भएको छ । ८ फागुनमा धनगढी ओलिएका उनी दिउँसो कन्चनपुर पुगेका छन् ।
९ फागुन शनिबार बिहान उनी कन्चनपुरकै मतदातासँग व्यस्त भए भने दिउँसो कैलाली, बर्दिया, कोहलपुर र नेपालगञ्जसम्म पुगेका छन् ।
१० फागुन आइतबार उनी रुपन्देही र नवलपरासीका मतदातालाई भेट्ने कार्यक्रम छ । त्यसपछि ११ फागुनमा उनी पूर्वका मतदाता भेट्न धरान र इटहरी पुग्नेछन् । १२ फागुनमा उनी पाँचथर सदरमुकाम फिदिम पुग्ने कार्यक्रम रहेको छ ।
#kulmanghising #ujyalonepalparty #kulman
#kulman_ghising #kulmaninsudur #kulman_election
#genznepal #genshinimpact #voteforchange #voteforkulman
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: