Dr. Dineshnath Gongal | Pioneer Neuro Surgeon of Nepal | नेपालको स्वास्थ्य क्षेत्रका प्रणेता
Автор: Advocate Yagya Raj Pandey
Загружено: 2019-05-29
Просмотров: 862
Описание:
प्रिय दर्शक, तपाईँसामू नेपालका प्रतिष्ठित व्यक्तिहरुको जीवनयात्रा यो प्रविधिको सहयोगमा युट्युबमा देखाउन पाउँदा उत्साहित महशुस गरेको छु । एउटा युगमा केही योगदान गरेका पात्रहरुको अर्को युगमा मुल्यांकन हुनुपर्छ र उहाँहरुबाट सिक्ने कुरा धेरै हुन्छन् जो तपाईँ हामीले सिकेर आफ्ना आगामी दिनहरुलाई अँझ सुन्दर बनाउनुपर्छ भन्ने विश्वासमा म आजसम्म बाँचेको छु । मैले सकेसम्म हामीभन्दा अघिल्लो पुस्तामा राज्यलाई हरेक क्षेत्रमा यागदान पुर्याउनेहरुको जीवनलाई अडियो भिडियो मार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छु । हरेक युगको आफ्नै कथा हुन्छ भनेझैँ हरेक व्यक्तिको कथा जान्न पढ्न नसकिएपनि केही प्रतिनिधि पात्रमार्फत् हामीले हामीभन्दा अघिल्लो युग बुझ्ने प्रयास गरिरहेका हुन्छौँ तर स्रोतको कमीले गर्दा सबै कुरा जान्न पनि सम्भव हुँदैन । तैपनि प्रविधिको देनले मैले तयार पारेका केही जीवनकथाहरुलाई तपाईँ सामु पस्केको छु । मलाई आशा छ यी जीवनकथाले अघिल्लो पुस्ताका पात्र र उहाँहरु बाँचेको समयलाई बुझ्न मद्यत गर्नेछ । साथसाथै उहाँहरुले भोगेको जीवन हाम्रा लागि सिकाइ समेत हुने विश्वास गर्दछु । कृपया आफूले हेरेका यी भिडियोहरु अरुमाझ पनि पुर्यादिनुभयो भने म कृतज्ञ हुनेछु । धेरै धेरै धन्यवाद ।
– यज्ञराज पाण्डे
_______________________
आउनुहोस् हामी सामाजिक सञ्जालमा पनि जाडिऔँ है ।
🔸 Facebook account: / pandey.yagya
🔸 Facebook page: / yagyarazpandey
🔸 Instagram ID: / yagyaraazpandey
🔸 Twitter ID: / yr_pandey
तपाईको सुझाव सल्लाह भए लेखेर पठाउनुहोस् है
🔸 Email ID: [email protected]
#YagyaRajPandey #rupantaran
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: