New song रिम गाँउमा स्कुल खोल्यो महा पुरुष महानन्द बाजेले By Surendra Bist AaSu
Автор: Promotion Nepal
Загружено: 2026-03-07
Просмотров: 119
Описание:
शिक्षा केवल आजको आवश्यकता होइन, भोलिको पनि आधार हो, यही आधारलाई बलियो बनाउने यात्रामा साथ दिनुहुने सम्पूर्ण सहयोगी दाताहरू, शुभेच्छुकहरू, अभिभावकहरू तथा समाजका जिम्मेवार व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद,
विक्रम सम्वत् २०२४ सालमा मा स्थापना भएको यो विद्यालय आज यहाँसम्म आइपुग्नु केवल एउटा व्यक्ति को मात्र होइन, रिम बासिको सामूहिक सपना, त्याग र सहयोगको परिणाम हो।
यस विद्यालयको परिकल्पना गर्ने महान आत्माहरू लाई स्मरण सम्मान र श्रद्धा सुमन व्यक्त गर्दै, आजको दिन सम्म आइपुग्दा विद्यालयको उज्ज्वल भविष्य निर्माणका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति हामी हृदयदेखि नै आभार व्यक्त गर्दछौं।
गायक तथा सर्जक सुरेन्द्र बिष्ट आँसुको लय शब्द सिर्जनामा रहेको यो गीत हामीले तयार गर्दासम्म सहयोग गर्नुहुने आदरणीय मनहरू प्रेम सिंह कार्की शान्ति प्रसाद जोशी (मुस्कान) नरेन्द्र प्रसाद भट्ट (एनपी) मनोज साउद प्रकाश बि. क लक्ष्मन साउद यदुराज जोशी गोपाल कुँवर सुरेन्द्र बिष्ट आँसु हेमराज जोशी र टोप राज जोशी ज्यूप्रति पनि हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौं। तपाईँहरूको साथ सहयोग र समर्थनले हामीले यो गीतलाई यहाँसम्म पुर्याउन सफल भएका छौं । पञ्चदेवले हामी सबैको रक्षा गरुन्
जय शिक्षा जय पञ्चदेव
#जयशिक्षा #जयपञ्चदेव#adventureride #EducationForFuture #EducationMatters
#SchoolPride#CommunitySupport #ThankYouSupporters #NepaliEducation
#पञ्चदेवविद्यालय #शिक्षाकोउज्यालो #FutureOfEducation #SupportEducation
#NepalSchool #EducationNepal #TogetherForEducation
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: