मध्यरातको प्रार्थनाको किन शक्तिशाली हुन्छ | Midnight Prayer | Roshan Achhami 2026
Автор: Roshan Achhami
Загружено: 2026-03-07
Просмотров: 84
Описание:
मध्यरातको प्रार्थनाको किन शक्तिशाली हुन्छ | Midnight Prayer | Roshan Achhami 2026
#roshanachhami #MidnightPrayer #PowerOfPrayer #NepaliChristianSermon
#NepaliChristianMessage #ChristianMotivation
#BibleTeaching #JesusMessage
#HolySpiritPower #FaithMessage
#ChristianFaith #ChristianTeaching
#BiblicalTeaching #PrayerWarrior
#SpiritualGrowth
के तपाईंले कहिल्यै अनुभव गर्नुभएको छ कि रातको समय समस्या, चिन्ता र आत्मिक संघर्ष धेरै बढ्छ? बाइबलले देखाउँछ कि त्यही मध्यरातको समय परमेश्वरले चमत्कार गर्ने समय पनि हुन सक्छ।
प्रेरित १६:२५-२६ मा पावल र सिलास जेलमा हुँदा मध्यरातमा प्रार्थना र स्तुति प्रशंसा र भजन गाए। त्यसपछि परमेश्वरले भूकम्प ल्याउनुभयो, बन्द ढोकाहरू खुल्यो, साङ्ला चुडियो।
यस सन्देशमा तपाईंले सिक्नुहुनेछ:
• मध्यरातको प्रार्थनाको आत्मिक महत्व
• किन परमेश्वर रातको समयमा पनि काम गर्नुहुन्छ
• कठिन परिस्थितिमा प्रार्थनाको शक्ति
• जीवनको “अन्धकार समय” कसरी विजयमा बदल्ने
यो सन्देशले तपाईंलाई प्रार्थनामा गहिरो बनाउनेछ र विश्वासलाई बलियो बनाउनेछ।
यदि तपाईंलाई यो सन्देशले आशिशीत बनायो भने:
👍 Like गर्नुहोस्
💬 Comment ” लेख्नुहोस।
🔔 Subscribe गरेर परमेश्वरको वचन सुन्नुहोस्
God bless you.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: