ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

आजको राशिफल | २०८२ कार्तिक २३ गते आइतवार | November 09, 2025 | 2082 Kartik 23 | Aaja Ko Rashifal

Today Rashifal

Dainik rashifal

Dainik rashifal in Nepali

Nepali Rashifal

Horoscope

Jyotish

Jyotish shastra

Astrology

Astrology predictions

Astrologer

Nepali Astrologer

नेपाली राशिफल

Krishna Guru Rashiphal

कृष्ण गुरु राशिफल

Автор: Dharma Sanskriti

Загружено: 2025-11-08

Просмотров: 11064

Описание: आजको राशिफल
आइतवार, कार्तिक २३, २०८२
०९ नोभेम्बर सन् २०२५
नेपाल संवत् ११४६
Today's Rashifal
November 09, 2025
Horoscope Prediction

कार्तिक २३ गते आइतवारको राशिफल
मार्गशीर्ष कृष्ण (कछलागा) चतुर्थी/चौथी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, सिद्धि योग, बालब र कौलव करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु

आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, कार्तिक महिनाको राशिफल, मासिक राशिफल, मार्गशीर्ष महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, मार्गशीर्ष कृष्ण पक्ष, चतुर्थी/चौथी तिथि, आर्द्रा नक्षत्र, सिद्धि योग, बालब करण, कौलव करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु

आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य (दिउँसो १०:०२ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण,

काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे
चन्द्रास्त : बिहान ०९:०८ बजे र चन्द्रोदय : बेलुका ०८:२५ बजे

आजको अभिजित मुहूर्त :–
दिउँसो ११:२५ बजेदेखि १२:०९ बजेसम्म

चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
उद्वेग वारवेला : बिहान ०६:२१ देखि ०७:४३ सम्म, साँझ ०३:५१ देखि ०६:५१ सम्म र भोलि बिहान ०४:४२ देखि सूर्योदयसम्म
चर वारवेला : बिहान ०७:४३ देखि ०९:०४ सम्म र बेलुका १०:०८ देखि ११:४७ सम्म
लाभ वारवेला : बिहान ०९:०४ देखि १०:२५ सम्म र भोलि बिहान ०३:०४ देखि ०४:४२ सम्म
अमृत वारवेला : बिहान १०:२५ देखि ११:४७ सम्म र बेलुका ०८:३० देखि १०:०८ सम्म
काल वारवेला : दिउँसो ११:४७ देखि ०१:०८ सम्म र मध्यरात्रीपछि ०१:२५ देखि ०३:०४ सम्म
शुभ वारवेला : दिउँसो ०१:०८ देखि ०२:३० सम्म र बेलुका ०६:५१ देखि ०८:३० सम्म
रोग वारवेला : दिउँसो ०२:३० देखि ०३:५१ सम्म र मध्यरात्रीपूर्व ११:४७ देखि ०१:२५ सम्म

होराको समय सारिणी :–
सूर्यको होरा : बिहान ०६:२१ देखि ०७:१५ सम्म, दिउँसो १२:४१ देखि ०१:३६ सम्म, बेलुका ०७:२४ देखि ०८:३० सम्म, भोलि बिहान ०३:०४ देखि ०४:१० सम्म
चन्द्रको होरा : बिहान ०९:०४ देखि ०९:५८ सम्म, बेलुका ०३:२४ देखि ०४:१९ सम्म, राती १०:४१ देखि ११:४७ सम्म
मङ्गलको होरा : दिउँसो ११:४७ देखि १२:४१ सम्म, साँझ ०६:१९ देखि ०७:२४ सम्म, मध्यरात्रीपछि ०१:५८ देखि ०३:०४ सम्म
बुधको होरा : बिहान ०८:१० देखि ०९:०४ सम्म, दिउँसो ०२:३० देखि ०३:२४ सम्म, राती ०९:३६ देखि १०:४१ सम्म, भोलि बिहान ०५:१५ देखि सूर्योदयसम्म
बृहस्पतिको होरा : दिउँसो १०:५३ देखि ११:४७ सम्म, साँझ ०५:१३ देखि ०६:१९ सम्म, मध्यरात्रीपछि १२:५३ देखि ०१:५८ सम्म
शुक्रको होरा : बिहान ०७:१५ देखि ०८:१० सम्म, दिउँसो ०१:३६ देखि ०२:३० सम्म, राती ०८:३० देखि ०९:३६ सम्म, भोलि बिहान ०४:१० देखि ०५:१५ सम्म
शनिको होरा : दिउँसो ०९:५८ देखि १०:५३ सम्म, साँझ ०४:१९ देखि ०५:१३ सम्म, राती ११:४७ देखि १२:५३ सम्म

राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : साँझ ०३:५१ देखि ०५:१३ सम्म
यमघण्ट : दिउँसो ११:४७ देखि ०१:०८ सम्म
गुलिक काल : दिउँसो ०२:३० देखि ०३:५१ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा दिउँसो १०:०२ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
२४ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), वीर गणेशमान सिंह जयन्ती, मुहूर्त : अन्नप्राशन (पास्नी), द्रव्यप्रयोग
२५ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), महागुरु फाल्गुनन्द जयन्ती
२६ गते : बुधाष्टमी व्रत, भैरवाष्टमी, गोरखकाली पूजा, साँझमा भैरवोत्पत्ति, कालाष्टमी, रुकमिणी अष्टमी, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

आज जन्मिएका सबै बालबालिकाको मिथुन राशि हुनेछ ।

#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal

तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:50
#पञ्चाङ्ग 03:10
#शुभ_साइत 04:41
#मेष 07:17
#बृष 09:37
#मिथुन 11:51
#कर्कट 14:09
#सिंह 16:28
#कन्या 18:50
#तुला 21:16
#बृश्चिक 23:39
#धनु 25:54
#मकर 28:10
#कुम्भ 30:31
#मीन 32:47

#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope

Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Sunday's horoscope, Monday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Kartik month horoscope, monthly horoscope, Margashirsha month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Margashirsha Krishna Paksha, Chaturthi/Fourth Tithi, Ardra Nakshatra, Siddhi Yoga, Balab Karana, Kaulav Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Autumn

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
आजको राशिफल | २०८२ कार्तिक २३ गते आइतवार | November 09, 2025 | 2082 Kartik 23 | Aaja Ko Rashifal

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]