ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

संसदमा रडाको । प्रचण्डलाई रोष्टममा घेराबन्दी। नागरिकता विधेयकको तनाव । NEWS 8 |

news24 tv

#News24Nepal

#SidhaKuraJanataSanga

#PowerNews

news24 nepal

power news

chha prasna

issue of the day

business news

nepal broad casting channel

sports news

news24 television

news village

jilla news

news24nepal.tv

news24nepal

न्यूज २४

main news

sidha kura janata sanga live

sidha kura janata sanga

sidha kura

aama

fatafat news

news24 live stream

news report

sidha kura janata sanga latest episode

sidha kura today episode

Автор: News24 Nepal

Загружено: 2023-06-05

Просмотров: 2545

Описание: संसद जनताको सर्वोच्च निकाय हो । जनताले आफ्नो मत सरकारलाई सुनाउन र व्यवस्थित बहस छलफल गरेर निष्कर्षमा पुग्नका लागि मत दिन्छन् । लोकतन्त्रको आधारभूत मान्यता पनि यहि हो । तर, हाम्रो संसद भने यी विषयको विकल्प बन्ने देखिन्छ । संसदमा सभ्यता र शिष्टताको खोजी गरिरहनुपर्ने विषय पनि होइन । तर, सांसदहरुले आफ्नो हैसियत भुलेर गैरसंसदीय आचरण देखाउदा संविधान, लोकतन्त्र र विधिको शासनको संकल्पमाथि नै प्रश्न खडा भएको छ ।
विषय केन्द्रित बहस–छलफल सामान्य विषय हो । तर, राजनीतिक इगो, कुण्ठा, प्रतिशोध र अराजनीतिक गतिविधिहरु देखिनु संसदीय मान्यतामाथिकै प्रहार हो । जुन पछिल्ला संसद बैठकमा देखिने गरेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण कति सफल÷असफल त्यो अर्को कुरा हो । तर, भारतले दिएको मुर्रा राँगा संसदमा प्रवेश हुनु भने लज्जाको विषय हो । व्यङ्ग्य कसिएको सांसदहरुको दाबी किसानमाथिको हुर्मत पनि हो । आफ्ना पालामा पनि राँगा ल्याउन पहल गर्ने तर विरोधका लागि विरोध गर्न यस्ता विषय उछाल्नु कत्तिको संसदीय मान्यता होला ? यो प्रश्न आफैले आफैलाई गर्नुपर्नेछ ।
नश्ल सुधारकालागि मुर्रा जातका राँगा किसानको पहुँचमा पु¥याउन खरो बहसमा उत्रिनुपर्ने सांसद नेताहरु किसानलाई नै मुर्रा राँगाप्रति गलत मनोविज्ञान छर्न उद्दत देखिन्छन् । किसान दिनप्रतिदिन घाटामा गइरहेका छन् । दुध उत्पादन स्वदेशमा गर्नुपर्छ भन्दा पनि विदेशबाट आयात गर्नुपर्ने जस्ता कृत्य र भाष्य जसरी स्थापित गर्न खोजिदैछ, यसले किसानमाथि अन्याय मात्रै नभई अर्थप्रणालीमा पनि असर पार्नेछ ।
सांसद संसदहरुले वहस छलफल गरेजस्तो बनोस् । वेलगाम होइन– शिष्ट, भद्र, शालिन, सभ्य र सौम्य बनोस् । जनताका मुद्दामा केन्द्रित रहेर छलफल गरोस् । जसले सिंगो मानव जातिको हित र रक्षा गरोस् । संविधानको रक्षा गरोस् । नभए संसदभन्दा अझ तल्लो स्तरमा जनता पुग्ने र देश दुर्घटनामा जाने डर रहिरहनेछ ।

न्यूज एटका हेडलाइन्स् ।

१. प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला दिएको अभिब्यक्तिले संसदमा रडाको, कालापानीको सट्टा फुलबारी नाका प्रयोग गर्न सकिने भनी आफूले दिएको अभिब्यक्ति प्रचण्डले सच्चाए ।

२. राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकबारे प्रधानमन्त्री र सांसदहरुबीच सवालजवाफ, नागरिकता विधेयकको विषय सर्वोच्चमा प्रवेशपछि थप अन्यौलता ।

३. नश्ल सुधारका लागि भारतले मुर्रा राँगा उपहार दिएकोमा सामाजिक सञ्जालदेखि सदनसम्म निम्नस्तरको टिप्पणी, जनप्रतिनिधिबाटै किसानमाथि हेयको दृष्टिकोण, समग्र कृषि क्षेत्रमाथि उपेक्षा ।

४. राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको नागरिकता विधेयक सर्वोच्च अदालतले रोक लगाएको विरोधमा मधेसका जिल्लाहरुमा प्रदर्शन, वीरगञ्जमा रास्वपा सभापति रवि लामिछानेको पुत्ला दहन ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #news8

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
संसदमा रडाको । प्रचण्डलाई रोष्टममा घेराबन्दी। नागरिकता विधेयकको तनाव । NEWS 8 |

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

सिंगो देश बालेनमय, केशव स्थापितको मार्गमा ओली, बालेन प्रधानमन्त्री पक्का ! मदन भण्डारी बन्दै बालेन !

सिंगो देश बालेनमय, केशव स्थापितको मार्गमा ओली, बालेन प्रधानमन्त्री पक्का ! मदन भण्डारी बन्दै बालेन !

MORNING NEWS FATAFAT -NEWS24 TV

MORNING NEWS FATAFAT -NEWS24 TV

गगनः ढिलो आए तर कडा आए । ओली-बालेन प्रचार मोर्चामा । POWER NEWS ।

गगनः ढिलो आए तर कडा आए । ओली-बालेन प्रचार मोर्चामा । POWER NEWS ।

Переговоры провалились / Срочная переброска войск

Переговоры провалились / Срочная переброска войск

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Magh 10 gate 2082.

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Magh 10 gate 2082.

अनुभवी नेता बाहिरिए, नयाँ अनुहारको बाढी- NEWS24 TV

अनुभवी नेता बाहिरिए, नयाँ अनुहारको बाढी- NEWS24 TV

TODAY 8 PM NEWS 🔴 एमाले छाड्ने को ? अल्गोरिदमको डर । गगन पीएम ? NEWS24TV/2026/01/23

TODAY 8 PM NEWS 🔴 एमाले छाड्ने को ? अल्गोरिदमको डर । गगन पीएम ? NEWS24TV/2026/01/23

Путин пойдет на уступки — Трамп. В Пензе горит крупная нефтебаза. Актер в РФ выступил против войны

Путин пойдет на уступки — Трамп. В Пензе горит крупная нефтебаза. Актер в РФ выступил против войны

बाबुराम ब्याक, मनाङमा देखियो उत्पात रमाइलो दृश्य, ४९ जनाको नाम फिर्ता - NEWS24 TV

बाबुराम ब्याक, मनाङमा देखियो उत्पात रमाइलो दृश्य, ४९ जनाको नाम फिर्ता - NEWS24 TV

⚡РАШКИН: Началось! Трампа и Рубио РАЗНЕСЛИ В США! Терпение сенаторов ЛОПНУЛО. Слова о РФ ОШАРАШИЛИ

⚡РАШКИН: Началось! Трампа и Рубио РАЗНЕСЛИ В США! Терпение сенаторов ЛОПНУЛО. Слова о РФ ОШАРАШИЛИ

Լուրեր 17:00 | Վարչապետը հրապարակել է արտոնություն ստացած ընկերությունների ցանկն ու արտոնության չափը

Լուրեր 17:00 | Վարչապետը հրապարակել է արտոնություն ստացած ընկերությունների ցանկն ու արտոնության չափը

Dzisiaj Informacje Telewizja Republika 23.01.2026 | TV Republika

Dzisiaj Informacje Telewizja Republika 23.01.2026 | TV Republika

बालेनलाई गाडी दिने व्यापारीः कर छली आरोपदेकि नागरिकता विवाद, किन बालेनलाई प्यारो ? - NEWS24 TV

बालेनलाई गाडी दिने व्यापारीः कर छली आरोपदेकि नागरिकता विवाद, किन बालेनलाई प्यारो ? - NEWS24 TV

NEWS 7 AM (2074-06-18)- NEWS24 TV

NEWS 7 AM (2074-06-18)- NEWS24 TV

सभापति भएपछि पहिलोपटक पार्टी कार्यलयमा पुगेका गगनले भने पुराना सबै खराब हुदैनन।NEWS24 TV

सभापति भएपछि पहिलोपटक पार्टी कार्यलयमा पुगेका गगनले भने पुराना सबै खराब हुदैनन।NEWS24 TV

काँग्रेस तर्फबाट भावी प्रधानमन्त्री गगन, पार्टी र मुलुक हाँक्ने अबको अभिभारा - NEWS24 TV

काँग्रेस तर्फबाट भावी प्रधानमन्त्री गगन, पार्टी र मुलुक हाँक्ने अबको अभिभारा - NEWS24 TV

🤯Путин ВОРВАЛСЯ с заявлением по КОНЦУ ВОЙНЫ! На КОЛЕНЯХ перед Трампом. ЯКОВЕНКО, ГАЛЛЯМОВ

🤯Путин ВОРВАЛСЯ с заявлением по КОНЦУ ВОЙНЫ! На КОЛЕНЯХ перед Трампом. ЯКОВЕНКО, ГАЛЛЯМОВ

Beautiful Relaxing Peaceful Music, Calm Music 24/7,

Beautiful Relaxing Peaceful Music, Calm Music 24/7, "Tropical Shores" By Tim Janis

EVENING NEWS FATAFAT - NEWS24 TV

EVENING NEWS FATAFAT - NEWS24 TV

बालेनलाई पूर्वी पहाडी भेगमा पनि अपार माया, जनताले बाटोमै घेरेर गरे स्वागत, गौरादहबासी खोज्दै समृद्धि

बालेनलाई पूर्वी पहाडी भेगमा पनि अपार माया, जनताले बाटोमै घेरेर गरे स्वागत, गौरादहबासी खोज्दै समृद्धि

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]