१.७ वहुस्तरिय शासन र नेपाल । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)
Автор: Loksewa Classroom
Загружено: 2024-09-02
Просмотров: 8366
Описание:
नमस्कार साथीहरु,
शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी द्वितीय पत्र (शासन प्रणाली) को पहिलो खण्डको सातौँ अध्याय (१.७ वहुस्तरिय शासन र नेपालः अनौपचारिक शासन, नागरिक समाजको शासन, स्थानीय शासन, सहकारितामूलक शासन, व्यावसायिक शासन र संयुक्त राष्ट्रसंघ) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, तल दिइएका CHAPTERS को प्रयोग गरी आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद।
PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt...
चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉 / @loksewaclassroom
FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • Full IQ Course
शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) |...
शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज्य र शासन Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज...
यस भिडियोमा भएका CHAPTERS:
00:00:00 Start
00:00:55 प्रस्तुतिको रुपरेखा
00:01:58 वहुस्तरिय शासनः परिचय
00:13:49 वहुस्तरिय शासन र नेपाल
00:19:51 सकारात्मक प्रभाव
00:24:08 नकारात्मक प्रभाव
00:28:33 अनौपचारिक शासन (Informal Governance)
00:46:44 अनौपचारिक शासनको आवश्यकता
00:53:02 अनौपचारिक शासनको क्षेत्र
00:56:01 नागरिक समाजको शासन
01:04:04 नागरिक समाजका विशेषता/कार्यहरु
01:10:18 संयुक्त राष्ट्र संघ (United Nations Organization)
01:12:56 UNO का उद्देश्यहरु
01:14:35 संयुक्त राष्ट्र संघका सिद्धान्तहरु
01:17:04 संयुक्त राष्ट्र संघका अंगहरु
01:18:25 महासभा
01:20:37 महासभाको कार्यहरु
01:23:34 महासभाका प्रमुख समितिहरु
01:24:26 सुरक्षा परिषद्
01:29:58 सुरक्षा परिषद्का समस्याहरु
01:31:25 आर्थिक तथा सामाजिक परिषद्
01:35:17 जिम्मा-जमानी परिषद्
01:39:50 अन्तरराष्ट्रिय न्यायालय
01:47:50 सचिवालय
01:51:04 शान्ति सुरक्षाका लागि संयुक्त राष्ट्र संघको भूमिका तथा उपलब्धिहरु
01:56:41 नेपालको विकासमा UNO को भूमिका
02:02:11 UN System का समस्याहरु
02:06:04 UNO का चुनौतीहरु
02:09:25 सुधारका उपायहरु
02:13:22 सहकारितामूलक शासन
02:20:18 नेपालमा शहकारितामूलक शासन
02:28:01 नेपालको शहकारिता प्रबन्ध
02:29:55 सहकारितामूलक शासनका विशेषताहरु
02:30:54 सहकारीका सिद्धान्तहरु
02:31:47 सहकारीका भूमिकाहरु
02:34:14 नीतिगत समस्याहरु
02:36:36 प्रकृयागत समस्याहरु
02:38:10 संस्थागत समस्याहरु
02:42:20 समाधानका उपायहरु
02:46:24 End
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: