IOE TOPPER-2080 । पढाइमा सफलता कसरी प्राप्त गर्ने ? आमा-बुबा प्रेरणाकाे स्राेत
Автор: News Nepal Television
Загружено: 2023-11-14
Просмотров: 67
Описание: केटाकेटी उमेरमा कसैले समातेर ठुलो भएपछि के बन्छस् भनेर सोध्दा विषयगत, पेशागत हिसावले थाहा नभए पनि डाक्टर बन्ने ! इन्जिनियर बन्ने ! पाइलट बन्ने ! भन्ने परिवार, समाजमा हुर्केको अहिलेको पुस्ता पहिलाको तुलनामा हरेक हिसाबले पहुँचमा छ । विश्वविद्यालयमा पढाई हुने हरेक विषय आफैमा महत्वपूर्ण छन् । अझ विशेष गरि इन्जिनियरिङ्ग विषयका बारेमा कुरा गर्दा क्षमतावान विद्यार्थीले अध्ययन गर्ने विषय भनेर बुझिन्छ । १२ कक्षा पास गरिसकेपछि विदेश तथा नेपालमा स्नातक इन्जिनियरिङ्गका लागि ठुलो प्रतिस्पर्धा हुने गरेको पाइन्छ । प्रवेश परीक्षामा हुने प्रतिस्पर्धामा कसरी सफलता प्राप्त गर्न सकिन्छ ? यसका लागि अभिभावकको भूमिका, शैक्षिक संस्थाहरुको भूमिका र अझ विद्यार्थी स्वएंको भूमिका कस्तो रहन्छ ? लगाएतका विषयमा कुराकानी गर्नका लागि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ्ग अध्ययन संस्थानले लिएको २०८० सालको स्नातक प्रवेश परीक्षामा झण्डै दश हजार परीक्षार्थी मध्ये सबैभन्दा धेरै नम्बर ल्याएर उत्कृष्ट हुन सफल मनु शरण कुमारसँग गरिएको विशेष कुराकानी ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: