deuda song तम्लाइ श्रीमानको खाचो Tiktok reel भाइरल गीत by saugat ojha tara chhetry jharanaFT
Автор: saugat ojha
Загружено: 2021-02-21
Просмотров: 285524
Описание:
#saugatojha
#jharanabohara
#Newdeuda2081
#tarachhetri
Vocal = saugat ojha ,tara chhetry
lyric / music = saugat ojha
arenger = raju sunam
Recording = kusum studio atariya
direction = saugat ojha
Artist = saugat ojha ,jharana bohara ,nirpa bohara ,jyoti dhami surendra sangam
Camara = amit bk
editing = amit bk
shree ram films pvt 9865631218
केटा = मेरि बड्डिले छोड्यो तम्रा बड्डाले छोड्यो ,
कसैलाइ रुल्ल टुल्ल कसैले घरबार जोड्यो ,
म तम्रो राजा तम मेरि रानी ,
येस्तै छ ससारमा धेरैको पिरिम कहानी ,
केटि =जस्को सिन्दुर लाए उनैको ज्यान गयो
एक्लै जिन्दगी काट्न मलाइ लै गारो भयो
तम मेरा राजा म तम्री रानी
,यस्तै छ ससारम ा धेरैको पिरिम
केटि =क्यारी जिन्दगी काट्नु आखामा आँसु टिल्पिल
स्वार्थी दुनियाँ माझ इज्जत जोगाउन मुस्किल
केटा = पुरानो मायाजाल , मनबाट मेटिदैन
निस्टुरी छोडेर गै , खोजेर भेटिदैन
केटा=जस्तो तम्रो कहानी उस्तै मेरो कहानी
तम्ले मलाइ चाहेकी मैले तम्लाइ चाहानी
केटि = समाजमा एक्लै जिउन मुस्किलै हुने रैछ
आफ्नो कोइ नहुदा त मन कति रुने रैछ
केटा = तम्लाइ श्रीमानको खाचो मलाइ श्रीमती चाइन्या
हाम्रो घरवारी बने खुसिको ससार पाइन्या
केटि = दुनियाँले जे पो भनोस म तम्री भए अब
जिन्दगी येस्तै रैछ कायापलट छ जब
Saugat ojha youtube channel द्वारा उत्पादन गरेका डिजिटल सामाग्रीहरू हामीले यस च्यानेलमा अपलाेड गरेका हुन्छाै । यस च्यानेलमा बिभिन्न मनाेरञ्नात्मक म्युजिक भिडियाे र अन्य मुभिहरू अपलाेड गरेका हुनेछाैँ र हाम्राे च्यानेलमा अपलाेड भएका सामाग्रीहरू सहजै प्राप्त गर्न राताे बटनमा लेखिएकाे Subscribe बटनमा क्लिक गरेर किनारामा रहेकाे घण्ट अाकारमा क्लिक समेत गर्नु भयाे भने यहाहरूले हामीले अपलाेड गरेका सामाग्रीहरूकाे सुचना सहजै छिटाे छरिताे प्राप्त गर्न सक्नु हुनेछ ।
हाम्राे च्यानेल भित्र रहेका भिडियाे हेरेर सहयाेग गरिदिनु भएकाेमा यहालार्इ धन्यबाद प्रकट गर्दछाैँ ।
saugat ojha official Youtube Channel
हाम्राे च्यानेल खाेलेर हामीले उत्पादन गरेका डिजिटल सामाग्री हेरी दिनु भएकाेमा धन्यबाद ।
यसरी हामीले उत्पादन गरेर यस च्यानेल भित्र राखिएका कुनै पनि डिजिटल सामाग्रीहरू डाउनलाेड गरी अन्य च्यानेलमा अपलाेड गरिएकाे पाइएमा कानुन वमाेजिम कार्वाही गरिनेछ ।
।।।।धन्यबाद।।।।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: