प्रार्थना गर्ने हृदय, प्रार्थना गर्ने हात, परमेश्वरको मण्डलीको पेन्तिकोसको चाड प्रार्थना सप्ताह
Автор: World Mission Society Church of God
Загружено: 2017-03-08
Просмотров: 149065
Описание:
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
एक गरीब जर्मन चित्रकार आलब्रेज ड्यूररले आफ्नो साथीको
समर्पणयुक्त समर्थनका कारण चित्रकारको रूपमा सफलता हासिल गर्न सके ।
आफ्नो निम्ति प्रार्थना गरेका साथीको हातद्वारा प्रभावित भएर
तिनले ‘प्रार्थना गर्ने हात’ नामक प्रसिद्ध कृति छोडे ।
परमेश्वरको उत्तर प्राप्त गर्न सकिने सुन्दर प्रार्थना
परमेश्वरको मण्डलीमा वास गर्नुहुने माता परमेश्वरले दिनुभएको वचनजस्तै
अरूको निम्ति परमेश्वरसँग प्रार्थना गर्ने हात नै
संसारको सबैभन्दा सुन्दर हात हो भन्न सकिन्छ ।
एफिसी ६:१८
सारा प्रार्थना र निवेदनसाथ सब समय
पवित्र आत्मामा प्रार्थना गर ।
यस उद्देश्यले लगनशील र सतर्क भएर
सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो ।
प्रार्थना नै आत्माको श्वासप्रश्वास
प्रार्थना आत्माको श्वासप्रश्वासजस्तै हो ।
सास नफेर्ने मानिस मृत भएझैँ
हाम्रो आत्मा जीवित छ भन्ने प्रमाण नै ‘प्रार्थना’ हो ।
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: