Скачать
प्राचीन एवम ऐतिहासिक अकला मन्दिरको परिचय
Автор: Hamro Gaughar
Загружено: 2018-08-29
Просмотров: 7674
Описание: मर्स्याङ्दी नदीको दुई किनारा गोरखा र तनहुँँमा अकला मन्दिर रहेको छ। लमजुङ् जिल्लाको उपर्लाङ्कोट भन्ने ठाउँमा बाढी पहिरो आएपछी त्यहाँका नहर्की हरु बिस्थापित भएर गोरखाको धुवाँकोट आएर बसेपछी उनिहरुका कुलदेवी पनि मर्स्याङ्दीमा बग्दै आएर अहिले मन्दिर भएको ठाउँको ठीक तल नदिको किनारामा अड्किएर बसिन। यो कुरा एकजना नहर्कीको सपना उनले भनेपछी उनिहरुले मन्दिर बनाएर सो मुर्तीलाई स्थापित गराए । यसरी अड्केर बसेको हुनाले अड्कला देवी भनियो र पछी अकला देवी भन्न थालियो। #HamroGaughar
Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: