"साङ्केतिक भाषाहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा भाषा आयोगका माननीय अध्यक्ष डा.गोपाल ठाकुर (NSL)
Автор: Deaf Nepal (NDFN)
Загружено: 2025-09-25
Просмотров: 243
Описание:
राष्ट्रिय बहिरा महासंघ नेपालले अबिलिस फाउन्डेसन को सहयोगमा यस वर्ष २०२५ मा बहिरा समुदायको सूचना र सञ्चार तथा डिजिटल प्रविधिमा पहुँच अभिबृद्धी परियोजना अन्तर्गत संचालन हुने विभिन्न क्रियाकलाप अन्तर्गत सुचनामुलक, जनचेतनामुलक, उत्प्रेरणामुलक, उत्पादनमुलक, सहभागितामुलक आदि भिडियो सामग्रीहरु पहुँचयुक्त ढाँचामा उत्पादन र प्रसारण गर्ने कार्य अन्तर्गत २४ औँ इपिसोडमा "साङ्केतिक भाषाहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा भाषा आयोगका माननीय अध्यक्ष डा.गोपाल ठाकुरको भनाइ राख्नुहुदै" भिडियो तयार पारिएको छ l
#inclusionmatters #deafculture #deafcommunity #deafawarenessmonth #deafcommunity #followerseveryonehighlightseveryone2025 #signlanguagevideos #humanrightsadvocacy #communicationforall #digitalcommunications #disabilityinclusion #disabilityawareness #information_video #NepalNationalTeam #languagedevelopment
Nepali Sign Language video work of National Federation of the Deaf Nepal(NDFN)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: