Heart Touching Nepali Sad Song 2082 😭 | New Nepali Song | Emotional Love Song
Автор: Raj K. Dhimal
Загружено: 2026-02-03
Просмотров: 620
Описание:
Heart Touching Nepali Sad Song 2082 😭 | New Nepali Song | Emotional Love Song
यो गीत सुन्दा नरुने कोही छैन 😭 | Heart Touching Nepali Sad AI Song | आँखा रसाउने गीत ❤️
#nepaliaisongs #nepalilyrics #nepalisadsong #lacharjindagiko #jindagi
Lyrics : Raj K. Dhimal
Vocal : Suno AI
nepali sad song
nepali folk song
emotional lok geet
ai nepali song
Lyrics:
आधार जिन्दगीको
साकार जिन्दगीको ।।
जब ढलाई दियौ जिउने आधार जिन्दगीको
नहुने भो सपना अब साकार जिन्दगीको ।।
किन मलाई फसायौ भन आखिर दलदलमा
चालेकै थिएँ पाइला तिम्रै अनुसार जिन्दगीको
जब ढलाई दियौ जिउने आधार जिन्दगीको
नहुने भो सपना अब साकार जिन्दगीको ।।
आधार जिन्दगीको
साकार जिन्दगीको ।।
वल्लो घाट न पल्लो तिर पारी छाड्यौ आखिर
अनि लुट्यौ फाइदा मेरै लाचार जिन्दगीको
आधार जिन्दगीको
साकार जिन्दगीको ।।
तिम्ले टुक्रायौ मेरो मुटु कस्लाई गरुँ उजुरी
बनाई दिएँ जलाएर खरानी इजहार जिन्दगीको
जब भन्यौ मुखै खोली म तिम्री हुन्न अब,
अनि सकियो तिम्रै गर्नुपर्ने इन्तजार जिन्दगीको
🤝 हामीलाई साथ दिनुहोस् (Support Us)
कृपया हाम्रो च्यानललाई *Subscribe* गर्नुहोला र ** Notification Bell ** थिच्नुहाेला ताकि नयाँ प्रस्तुतिहरू नछुटुन् !
📧 Email: [email protected]
📞 Contact No:** +977-9826883419
© Raj K. Dhimal - Unauthorized downloading and uploading on YouTube channel is strictly prohibited. Thank you for your understanding.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: