ईश्वरी परियार को आँखाको उपचार संसारको कुनै कुनामा पनि संभव नहुने Nilmani Vs Ishwori Chadani Ep 30
Автор: Nilmani Bhandari Official
Загружено: 2023-02-01
Просмотров: 154274
Описание:
ईश्वरी परियार को आँखाको उपचार संसारको कुनै कुनामा पनि संभव नहुने Nilmani Vs Ishwori Chadani Ep 30
#nilmani_bhandari #ishworipariyar
🎵 Song: Testai Testai Xa Live Dohori
🎵 Program: Chadani Rodhighar
🎼 यस गीतका स्रष्टा सर्जक गायक गायिका प्रति उच्च सम्मान प्रकट गर्दछौँ 🙏
✍अग्रजलाई सम्मान!अनुजलाई प्रोत्साहन!कला संस्कृतिको संरक्षण!साथमा मानवीय सेवा हाम्रो अभियान🙏 स्वदेश तथा विदेशमा रहेर चाँदनी ग्रुप को सहकार्य मा कार्यक्रम चाँदनी रोधिघर हेरीरहनु हुने आदरणीय भगवान रुपी दर्शक महानुभावहरु प्रति हार्दिक नमन्🙏 हजुरहरुलाई कार्यक्रम चाँदनी रोधिघर कस्तो लाग्यो?हामी ले सुधार्न पर्ने कुराहरु के के छन्?कमेन्टमा लेखिदिनु होला 🙏 हजुरहरुको सल्लाह सुझाव र प्रतिकृया अनुसार हामी कार्यक्रमलाई सुधार गर्दै जाने छौँ। सम्पूर्ण भगवान रुपी दर्शक दीर्घ हरुप्रती हार्दिक नमन् गर्दै कोही नयाँ प्रतिभा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ🙏हजुर हरु पनि कोही दुःखी पिडितलाई कार्यक्रम चाँदनी मार्फत सहयोग गर्न चाहनुहुन्छ भने हामी लाई सम्झनु होला 🙏हजुरहरुले दिनु भएको रकम हामी पारदर्शि तरीकाले यसरी नै पीडित लाई हस्तान्तरण गर्ने छौँ🙏कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ भने हामी लाई रकम पठाउने माध्यम
Nilmani Bhandari
Nic Asia Bank Anamnagar Branch.
A/c 3008750723826001
Mobile:9841309833
रकम पठाई सके पछि अबश्य पठाएको रकमको एउटा फोटो पठाईदिनु होला 🙏धन्यवाद!
🎙Lead Singer:
🎙 Male :- Nilmani Bhandari
🎙 Female :- Ishwori Pariyar
🎤 निर्माता निर्देशक तथा कार्यक्रम प्रस्तोता:
निलमणी भण्डारी Nilmani Bhandari
🎹 बाध्यबादक कलाकारहरु:
मित्रलाल अधिकारी,किबोर्ड
रमेश रेस्मी,अक्टोप्याड
रामु एस के,सारङ्गी
रोहित रानाभाट,बाँसुरी
मदन रेग्मी,मादल
सन्दीप श्रीस,मादल
प्रकाश केसी,ढोलक
यस कार्यक्रमका सहयोगी तथा अभिन्नँ अंगहरु:
बालकृष्ण काफ्ले अमेरिका
छली मायाँ काफ्ले अमेरिका
पूर्ण लामीछाने अष्ट्रेलिया
राम सुवेदी अमेरिका
फुलमायाँ सुवेदी अमेरिका
राजकुमार लोहनी अमेरिका
हेमलाल लामीछाने अष्ट्रेलिया
शोभा रेग्मी अर्याल साउदी
डिबी ओली अमेरिका
मीलन पुन अमेरिका
नुमा इङ्नाम लिम्बु साईप्रस
राम बुढाथोकी मलेसिया
Facebook:
/ nilmanibhandari
Facebook Page :
https://www.facebook.com/Chadani-1001...
WhatsApp Number: +9779841309833
TikTok: Chadani Group.
All rights of this video is with CHADANI.
नोट: यस च्यानलमा रहेका गीत संगीत,तथा भिडियो हरु कपि अथवा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।
"Please iframe embedding is allowed"
Live Program By CHADANI.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: