Korean Language Basic Class Day - 10 ll Nepali ll
Автор: My Dream South Korea
Загружено: 2026-01-02
Просмотров: 37
Описание:
नमस्कार
निःशल्क कोरियण भाषा YouTube Channel मा हार्दिक स्वागत गर्दछु ।
विशेष गरेर न्यून लागतमा दक्षिण कोरिया जाने तपाईको सपना छ, तर आफ्नो दैनिक कार्य व्यस्थताको कारणले गर्दा मनमा पढ्ने इच्छा भएर पनि कहाँ पढ्न, समय कसरी मिलाउने भनेर चिन्ता गरिरहनु भएको महानुभावहरुलाई उपयोगि होस भनेर, अत्यन्त सरल, सहज र बुझ्ने तरिकोले मनमा बोझ अथवा दोधार नहुने तरिकाले ७ देखि ८ मिनेटको Basic Level भिडियोहरु राख्नेछु । यदि यस भिडियो तपाईलाई ठिक छ, मन परेमा कृपया Like, Comment, Share & Subscribe गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।
अन्यमा : पढाउने क्रममा केही गल्ती पत्ता लगेमा अथवा यसरी पढाउदा राम्रो होला की भन्ने लगेमा, मलाई जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुन्छ । सल्लाह सुझाव र सुधारको लागि म सधै सकारात्मक रुपमा लिनेछु ।
#education #eastasianlanguage #epstopik #korean #dreamkorea #mydreamsouthkorea #epsnewmodel #eps #koreanteacher #epsexam #basickoreanwords #basickoreanlanguage #learnkoreanlanguageforbeginners #koreanclass #koreangrammar #howtolearnkorean #koreanspeaking #koreanspeakingpractice #koreanconversations #easykoreantutorial#youtubevideo
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: